नेपालगन्ज म्याराथन मंसिर ७ गते
प्रत्येक बर्ष मंसिरको पहिलो साता सञ्चालन हुदै आएको प्रतियोगिता यस बर्ष मंसिर ७ गते आयोजना गर्न लागिएको हो ।
प्रत्येक बर्ष मंसिरको पहिलो साता सञ्चालन हुदै आएको प्रतियोगिता यस बर्ष मंसिर ७ गते आयोजना गर्न लागिएको हो ।
आयोजक ढोरपाटन नगरपालिका र बुर्तिबाङ राइजिङ युवा क्लबको आयोजनामा हुने प्रतियोगिता असोज २६ देखि कात्तिक २ गतेसम्म हुनेछ ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमी भक्तपुर जिल्ला कमिटीद्वारा आयोजित प्रतियोगितामा सविन महर्जन दोश्रो तथा मनीष हमाल तेश्रो भए ।
पुरुष÷महिला भलिबल दुवैमा टियुले उपाधिमाथि कब्जा जमायो ।
अर्किडका उमेश कट्वालले २ तथा दिलकुमार तामाङ र द्वारिका ढकालले १–१ गोल गरे ।
क्यानको अध्यक्षमा निर्वाचित भएपछि बोल्दै चन्दले आफुले सबै कुरा त्यागेर क्रिकेटमा आएको बताउँदै शुन्यबाट क्रिकेटलाई अघि बढाउनु पर्ने रहेको बताए ।
सेमिफाइनलमा टियुले काठमाडौं विश्वविद्यालयलाई ३–० तथा पोखराले मध्यपश्चिम विश्वविद्यालयलाई ३–० ले पराजित गरे ।
एनप्याब्सन कागेश्वरी मनोहरा नगर कमिटीद्वारा आयोजित प्रतियोगितामा अर्किडले करियरलाई ७–२ गोलले पराजित गर्यो ।
नयाँ नेतृत्वका लागि पुर्व अध्यक्ष विनयराज पाण्डे र निलम्बित क्यानका अध्यक्ष चतुरबहादुर चन्दबीच प्रतिस्पर्धा हुने पक्का भएको छ ।
उद्घाटन शत्रमा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा र राखेप सदस्य सचिव रमेश सिलवाललाई अतिथीको रुपमा आमन्त्रण गरिएको छ ।
कुस्ती संघ पुर्नगठन गर्ने राष्ट्रिय खेलकुद परिषद (राखेप)को निर्णय कानुनमा उल्लेखित प्रावधान विपरित रहेको भन्दै अदालतले राणा पक्षको कार्यसमितिलाई काम गर्न दिन आदेश जारी गरेको हो ।
प्रतियोगितामा १६ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गर्ने आयोजक कमिटीका अध्यक्ष अमृतकुमार खड्काले जनाएका छन् ।