एनआरएनएकाे पाेस्टमा एनएसजेएफकाे ११ गाेल
मैत्रीपूर्ण खेलमा नेपाल खेलकुद पत्रकार मञ्चले एनआरएनए आइसीसी स्पोर्ट्स कमिटीलाइ ११–५ ले हरायो ।
मैत्रीपूर्ण खेलमा नेपाल खेलकुद पत्रकार मञ्चले एनआरएनए आइसीसी स्पोर्ट्स कमिटीलाइ ११–५ ले हरायो ।
शक्तिशाली आँधीको कारण रग्बी विश्वकप अन्तर्गतका केहि खेलहरु रोकिएको छ । यसै क्रममा आइतबार तय भएको क्यानडा र नामिबियाबीचको खेल समेत स्थगित भएको छ ।
लामो समय नेपाली खेलकुदमा सक्रिय रहेका सुदर्शनले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्मृतिमा गठित गिरिजाप्रसाद स्मृति फाउन्डेसन अवार्ड पाएका छन् ।
संघका अध्यक्ष निलेन्द्र राज श्रेष्ठले सागमा राम्रो नतिजा हासिल गर्न विदेशी प्रशिक्षक झिकाएको जानकारी गराए ।
राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा काठमाडौं आएका सीलाई सागको बन्द प्रशिक्षणमा रहेका खेलाडीहरुले समेत स्वागत गरेका थिए ।
अमेरिकाको भ्रमणमा रहेका एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले अमेरिकी फुटबल संघका अध्यक्षसंग भेट गरि विश्वको सर्वोच्च शिखर सगरमाथाबाट विश्वकप फुटबलको प्रचार अभियानको थालनी गर्न आग्रह गरेका हुन् ।
शनिबार अपरान्ह आउन लागेका चीनियाँ राष्ट्रपतिको स्वागतमा थापाथलीदेखि त्रिपुरेश्वरसम्मको सडकपेटीमा उत्रन राखेपले राष्ट्रिय संघमा आबद्व खेलाडी, प्रशिक्षक र पदाधिकारीलाई आह्वान गरेको हो ।
पाँच देशीय टी–ट्वान्टी सिरिज खेल्न ओमान पुगेको क्रिकेट टिमको सम्मानमा राजदुतावासले नेपाल ओमान क्रिकेट साँझ कार्यक्रमको आयोजना गरेको हो ।
स्वयम्भू भगवान पाउबाट शुरु भई शोभा भगवती, क्षेत्रपाटी हुंदै इन्द्रचोकमा गएर टुंगिएको उक्त वाकाथनमा गैर आवासिय नेपाली संघका प्रतिनिधिहरु, नेपाली खेलकुद क्षेत्रका प्रतिष्ठित ब्यक्तिहरु र खेलाडीहरु गरी ५ सय बढीले सहभागिता जनाएका छन्।
मुख्य प्रशिक्षक राकेश श्रेष्ठले प्रीति आलेको नेतृत्वमा भारतविरुद्द खेल्ने नेपाली खेलाडीको नाम सार्वजनीक गरेका छन् ।
ओमानको अल अम्रेट क्रिकेट मैदानमा नेपालविरुद्व आयरल्याण्डले टस जितेर ब्याटिङको निर्णय लिएको हो ।
राष्ट्रिय टिमका अधिकांश खेलाडी सागमा बन्द प्रशिक्षणमा छन् । दशै मनाउन सरकारले ५ दिनको विदा खेलाडीलाई उपलब्ध गराएको छ ।