खेल पोशाक कम्पनी कन्दुको पीपीई उत्पादन सुरु
भक्तपुरको बालकोटमा रहेको कन्दुका ट्रेलर्सले शनिबारबाट पीपीईको उत्पादन सुरु गरेको हो ।
भक्तपुरको बालकोटमा रहेको कन्दुका ट्रेलर्सले शनिबारबाट पीपीईको उत्पादन सुरु गरेको हो ।
कोरोनाको महामारीलाई मध्येनजर गर्दै आयोजक जापान ओलम्पिक कमिटि र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिले एक वर्षका लागि स्थगित गर्ने निर्णय गरेको थियो ।
भारतबाट नेपाल आएका मानिसलाई मध्येनजर गर्दै प्रदेश-२ सरकारले एन्फाको सुविधासम्पन्न भवनमा क्वारेन्टाइन सञ्चालनमा ल्याइएको हो ।
विश्वमा फैलिएको कोरोना भाईरसको कारण आगामी मे महिनामा हुने प्रतियोगिता स्थगित गरिएको आयोजकले जनाएको छ ।
कोरोना भाईरसको कारण आगामी मे महिनामा हुने प्रतियोगिता स्थगित भएको हो ।
सोही कारण कोरोनाबाट प्रभावित परिवारका लागि फेडेरर दम्पत्तिले आर्थिक सहयोग गरेका हुन् ।
विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरसको कारण देखाउँदै आयोजक जापानले सो प्रस्ताव गरेको हो ।
विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरसको आगामी मे महिनामा तय भएको सेमिफाइनल र फाइनल स्थगित भएको हो ।
विश्वमा फैलिएको कोरोना भाईरसको कारण आगामी जुन महिनामा तय भएको प्रतियोगिता स्थगित गरिएको आयोजकले जनाएको छ ।
अन्तराष्ट्रिय ओलम्पिक कमिटिका सदस्य डिक पाउण्डले कोरोनाको प्रभावका कारण ओलम्पिक एक वर्ष स्थगित हुन सक्ने धारणा राखेका हुन् ।
कुङफुका पूर्व खेलाडी एवं हाल प्रशिक्षकको भूमिकामा रहेका सुकमान लामाको सक्रियतामा निम्न आर्थिक अवस्था रहेका रुपेशलाई दुई कोठाको घर निर्माण गरी हस्तान्तरण गरिएको हो ।
कोरोना भाईरसको संक्रमणलाई मध्यनजर गर्दै अष्ट्रेलियाको ओलम्पिक कमिटिले तोकिएको मितिमा भए आफ्ना खेलाडीले सहभागिता नजनाउने निर्णय गरेको हो ।