क्यानाडाले टोकियो ओलम्पिकमा खेलाडी नपठाउने !
कोरोना भाईरसको संक्रमणलाई मध्यनजर गर्दै क्यानाडाको ओलम्पिक कमिटिले जापानलाई ओलम्पिक एक वर्ष पछि सार्न अनुरोध गरेको छ ।
कोरोना भाईरसको संक्रमणलाई मध्यनजर गर्दै क्यानाडाको ओलम्पिक कमिटिले जापानलाई ओलम्पिक एक वर्ष पछि सार्न अनुरोध गरेको छ ।
विश्वभरका एथ्लेटिक्स संघ र राष्ट्रिय ओलम्पिक कमिटिहरुको दबाबका बीच आईओसीको कार्यकारी बोर्ड बैठक आईतबार सम्पन्न भएको छ ।
मृगौला पीडित तामाङलाई आइतबार एनसीएसएसले आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।
आवश्यक परेको खण्डमा आफ्नो भौतिक संरचनाहरुलाई अस्थाई क्वारेन्टाईन र आइसुलेसनको रुपमा प्रयोग गर्न सकिने जनाएको छ ।
एनओसीले शुक्रबार ओलम्पिक कमिटिको भवनमा सचेतना कार्यक्रमको आयोजना गरेको हो ।
विश्वमा कोरोनाको महामारी फैलिएपछि स्नुकरको विश्वकप स्थगित गरिएको हो ।
विश्वभर कोरोना भाईरसले महामारीको रुप लिईरहेको अवस्थामा ग्रिसबाट शुक्रबार ओलम्पिक टर्च जापान ल्याईएको हो ।
विश्वमा फैलिएको कोरोना भाईरसको कारण आगामी मेमा तय भएको प्रतियोगिता रद्द गरिएको आयोजकले जनाएको छ ।
उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले आगामी बैशाख १८ ( ३० अप्रिल) सम्मलाई बन्द गर्ने निर्णय गरेको हो ।
युवा तथा खेलकुद मन्त्रालयमा बुधबार टोकियो ओलम्पिकमा नेपालको सहभागिता र हालको अवस्थाबारे छलफल भएको नेपाल ओलम्पिक कमिटिले जनाएको छ ।
युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्मा र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले बाचा गरेका थिए, फागुन मसान्तसम्म खेलाडीले पुरस्कार पाउँछन् ।
एन्फाको माघ २९ गते बसेको कार्यसमिति बैठकको निर्णयमा फरक मत राख्दै नेम्बाङ्गले ९ बुँदे फरक मत राखेका हुन् ।