एन्फा निलम्बनविरुद्ध थापाको अपिल
उनले विधान र कानुनीविरुद्ध निलम्बन पत्रमा हस्ताक्षर गर्ने एन्फा महासचिवलाई कारबाही गर्न माग गर्दै राष्ट्रिय खेलकुद परिषद (राखेप) मा पत्र दर्ता गराएका छन् ।
उनले विधान र कानुनीविरुद्ध निलम्बन पत्रमा हस्ताक्षर गर्ने एन्फा महासचिवलाई कारबाही गर्न माग गर्दै राष्ट्रिय खेलकुद परिषद (राखेप) मा पत्र दर्ता गराएका छन् ।
क्लबले खेलाडीको परिचय खुलाएको छैन । तर खेलाडीलाई ७ दिनको एकान्तवासमा पठाएको बताईएको छ ।
शीर्ष डिभिजनको लिग फुटबलका प्राविधिक पक्ष समावेश गर्दै फुटबल संघले सार्वजनिक गरेको प्रतिवेदनमा एन्फा कप्लेक्सका बिषयमा राखिएको जानकारीमा त्रुटी देखिएको हो ।
एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले टेक्निकल रिपोर्ट राखेप सदस्यसचिव रमेश सिलवाललाई हस्तान्तरण गरेका थिए ।
कोरोना भाईरसको महामारीपछि स्थगित स्नुकर जुन १ बाट सुचारु हुने भएको हो ।
प्रतिबन्धित औषधि एन्टी डोपिङ परिक्षणमा असफल भएपछि जार्लिसनलाई चार वर्षको प्रतिबन्ध लागेको हो ।
बुधबार बसेको राष्ट्रिय सभाको बैठकले प्रतिनिधि सभाबाट पारित गरि पठाईएको विधेयक सर्वसम्मतले पारित गरेको हो ।
एन्फाको निलम्बनबारे खेलपाटीसँग बोल्दै थापाले आफुलाई चुनावी प्रतिशोध साँधेर पुर्वाग्रही तरिकाले कारबाही गरिएको आरोप लगाए ।
एनटीएका अध्यक्ष अशोक खड्काले प्रत्येक खेलाडीलाई १ हजार ८ सय रुपैयाँ बराबरको राहत उपलब्ध गराएको जानकारी दिए ।
महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण जुन ५ मा निर्धारण गरिएको फिफा कंग्रेस तीन महिना पछाडी सारिएको थियो ।
पछिल्लो महिना आईओसीले टोकियो ओलम्पिकको छनोटका लागि सन् २०२१ जुन २९ भित्रको समय तय गर्न निर्देशन दिएको थियो ।
प्रदेश सरकारको अनुरोधलाई स्विकार गर्दै जिल्ला फुटबल संघले बुटवलको एन्फा एकेडेमीलाई आईसोलेसन वार्ड बनाउन दिने भएको हो ।