'खेलाडीलाई प्राथमिकतामा राखेर मात्र तलब वृद्धि'
एन्फाका केन्द्रिय समस्य समेत रहेका उपाध्यायले खेलाडीलाई प्राथमिकतामा राखेर तलब वृद्धि गरेपछि मात्रै कर्मचारीको बिषय अघि बढाउनुपर्ने बताएका हुन् ।
एन्फाका केन्द्रिय समस्य समेत रहेका उपाध्यायले खेलाडीलाई प्राथमिकतामा राखेर तलब वृद्धि गरेपछि मात्रै कर्मचारीको बिषय अघि बढाउनुपर्ने बताएका हुन् ।
शनिबार बिज्ञप्तीमार्फत खेलाडी संघले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा उच्च प्रर्दशन गर्दै ऐतिहासिक सफलता दिलाएका खेलाडीलाई सरकारले मानपदवीबाट बिमुख गर्दा अपमानको महशुश भएको बताएको हो ।
मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट १९ जना खेलकुद क्षेत्रका व्यक्तित्वले पदक तथा विभूषणबाट विभूषित हुन लागेका हुन् ।
विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरसको कारण फिफाको साधारण सभा ‘भर्चुअल’ रुपमा सञ्चालन हुन लागेको हो ।
आपूर्ति तथा भण्डार शाखाका प्रमुख वज्र केसीलाई विद्यालय खेलकुद विकास विभागको जिम्मेवारी दिइएको छ ।
क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले बिहीबार ललितको मुख्य चोटको सफल शल्यक्रिया गरिएको जनाएको छ ।
एन्फाका पदाधिकारीले बुधबार राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेश सिलवालसंग भेट गरि खेलाडीलाई प्रशिक्षणको वातावरण तयार गरिदिन अनुरोध गरेका हुन् ।
सदस्य सचिव सिलवाल मंगलबार काठमाडौंको ग्राण्डी अस्पताल पुगेर ललितको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।
आठौं दक्षिण एसियाली खेलकुदको स्वर्ण विजेता नयनासँगै उनको परिवारका सदस्यलाई समेत कोरोना देखिएको छ ।
फुटसल कमिटिका पूर्व संयोजक समेत रहेका लामाले सोमबार हन्ड्रेड ग्रुपका संयोजक बब्लु गुप्तालाई २० हजार रुपैयाको चेक हस्तान्तरण गरेका हुन् ।
झलारीस्थित शुक्लाफाटा क्लिनिकमा प्राथमिक उपचारपछि भण्डारीलाई धनगढी रिफर गरिएको छ ।