मंगलबार, २६ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

फुटसल खोल्ने व्यवसायीको निर्णय

मंगलबार, ०६ आश्विन २०७७खेलपाटी संवाददाता
फुटसल खोल्ने व्यवसायीको निर्णय
Loading ad...
mustang rice ad

काठमाडौं । फुटसल व्यवसायीहरुको छाता संघठन नेपाल फुटसल संघले ६ महिनादेखि बन्द रहेको फुटसल खोल्ने निर्णय गरेको छ ।

मंगलबार विज्ञप्ती निकाल्दै फुटसल संघले लामाे समयदेखि रोकिएको फुटसल सुरु गर्ने जानकारी दिएको छ ।

‘हामी व्यवसायी बाध्य भएर बुधबारका दिन सावधानी अपनाएर देशभर खेल सञ्चालन गराउन बाध्य भएका छौं ।’ विज्ञप्तीमा भनिएको छ ।

चैत ११ गतेबाट सुरु भएको लकडाउन र असोज ४ गतेको निषेधाज्ञा पुरा भएर जनजीवन सामान्य अवस्थामा पुग्दा समेत सरकार फुटसलप्रति उदासिन नभएको संघले ठहर गरेकाे छ । 

नेपाल सरकारले होटल, रेष्टुरेन्ट, सार्वजनिक यातायात लगायत भिड–भाड हुने क्षेत्रलाई खोल्ने निर्णय गरेपनि समुहमा खेलिने खेल र गतिविधि गर्न प्रतिबन्ध लगाएको छ ।

यस्तै, संघले जिल्ला प्रशासन कार्यालयमा सावधानी अपनाएर खेल संञ्चालनको अनुमती मागेपनि सरकार उदासिन देखिएको निष्कर्श सहित सरकारी निर्णय बेगरनै फुटसल खोल्ने निर्णय गर्नु परेको जनाएको छ ।

निजी क्षेत्रबाट लगानी गरी नागरिकको मानसिक, शारीरिक, स्वास्थ्य र मनोरन्जन कायम गराउने अभिप्रायले अबौं रकम खर्च गरि सञ्चालनमा रहेका देशभरिका फुटसल बन्द हुदा व्यवसायीहरु चरम आर्थिक मारमा परेको संघले जनाएको छ ।

सरकारले यस क्षेत्रमा ध्यान नदिदा जग्गाको भाडा, बैंकको ब्याज, कर्मचारीको पारिश्रमिक दिन समेत नसकेको अवस्थामा सावधानी अपनाएर देशभरका फुटसल बुधबारबाट खोल्ने निर्णय संघको छ ।

संघले डब्लुएचओको मापदण्ड अनुसार अन्य व्यवासयीक क्षेत्र भन्दा धेरै सुरक्षित तरिकाले फुटसल सञ्चालन गर्न सकिने बताएको छ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बुदोकैदो टोली रुस जाने

बुदोकैदो टोली रुस जाने

सान्टा जेभियरलाई हिमालयन डुओ चेसको उपाधि

सान्टा जेभियरलाई हिमालयन डुओ चेसको उपाधि

हिमालयन डुओ चेस शनिबार

हिमालयन डुओ चेस शनिबार

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
विभागीय डर्बीमा आर्मी हाबी

विभागीय डर्बीमा आर्मी हाबी

प्लानिङसँग एपीएफले गुमायो २ अंक

प्लानिङसँग एपीएफले गुमायो २ अंक

राखेपले रोक्यो चैत्र १३ गते तय भएको  एन्फा निर्वाचन

राखेपले रोक्यो चैत्र १३ गते तय भएको एन्फा निर्वाचन

उर्जनले दिए एन्फाविरुद्ध बोलेमा राम्रो नहुने धम्की !

उर्जनले दिए एन्फाविरुद्ध बोलेमा राम्रो नहुने धम्की !

 मेसी बार्सिलोनामा फर्किन चाहन्थे !

मेसी बार्सिलोनामा फर्किन चाहन्थे !

भारतले तेस्रोपल्ट जित्यो विश्वकप

भारतले तेस्रोपल्ट जित्यो विश्वकप

प्रशिक्षक संघले भन्यो– एन्फामा अराजक समूह आए

प्रशिक्षक संघले भन्यो– एन्फामा अराजक समूह आए

न्युजिल्यान्डलाई भारतको विशाल लक्ष्य

न्युजिल्यान्डलाई भारतको विशाल लक्ष्य