सागका स्वर्णधारी कांग्रेसद्धारा सम्मानित
कांग्रेसको केन्द्रिय खेलकुद विभागको शुक्रबार सागका स्वर्ण विजेता खेलाडीलाई नगदसहित सम्मान गरेको हो ।
कांग्रेसको केन्द्रिय खेलकुद विभागको शुक्रबार सागका स्वर्ण विजेता खेलाडीलाई नगदसहित सम्मान गरेको हो ।
वुमन इन स्पोर्ट्स एण्ड एडभेन्चरले बिहीबार भिडियो कन्फरेन्सको माध्यमबाट अन्तरक्रियाको आयोजना गरेको हो ।
रेसिङ पोइन्टले चालक पेरेजलाई कोरोना पोजेटिभ देखिएको पुस्टि गरेको छ ।
युवा तथा खेलकुद मन्त्रालयले गठन गरेको सिफारिस समितिले प्रस्ताव गरे अनुसारनै सदस्य सचिवमा सिलवाललाई राजपत्राकिंत विशिष्ठ श्रेणीको नियुक्ति सरकारले दिएको हो ।
बिहिबार मन्त्री विश्वकर्माले विभिन्न क्षेत्रबाट प्रतिनिधित्व हुने गरि राखेपको बोर्ड सदस्यमा ६ जनालाई मनोनयन गरेका हुन् ।
स्वर्णधारी मण्डेकाजी बिहीबार नगद पाँच लाखसहित सम्मानित भएका हुन् । राष्ट्रिय युवा संघ नेपालका नेता रमेश आचार्यले प्रमुख आतिथ्यता उनलाई नगद हस्तान्तरण गरिएको थियो ।
जिल्ला फुटबल संघले नवलपुरमा रहेका २५ जना खेलाडीलाई जनही ३ हजारका दरले राहत वितरण गरेको हो ।
दोस्रो पटक सदस्य सचिवमा नियुक्त भएपछि पदभार ग्रहण गर्दै सिलवालले अनियमितता र भ्रष्टाचारको सवालमा भंम नपाल्न अनुरोध गरेका हुन् ।
भिजन कन्सर्नले युवा खेलाडी अभिषेकलाई एक बर्षको लागि सम्झौता गरेको हो ।
सर्वोच्चका न्यायधिस आनन्द मोहन भट्टराईको एकल ईजलासले राखेपको सदस्य सचिवमा सिलवाललाई नियुक्त गर्ने निर्णयमा कारण देखाउ आदेश जारी गरेको हो ।