यादव एन्फा कार्यसमिति सदस्यमा मनोनित
शुक्रबार, असोज १६, २०७७खेलपाटी संवाददाता

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रविन कुमार यादवलाई कार्यसमिति सदस्यमा मनोनित गरेको छ ।
एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले शुक्रबार यादवलाई केन्द्रिय समिति सदस्यमा मनोनित गरेको पत्र हस्तान्तरण गरेका थिए ।
केन्द्रिय समितिमा मनोनित यादव सिराहा जिल्ला फुटबल संघका महासचिव हुन् ।
पत्र हस्तान्तरण कार्यक्रममा एन्फा उपाध्यक्ष उपेन्द्रमान सिंह र महासचिव इन्द्रमान तुलाधर उपस्थित थिए ।










-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


