यूएस ओपन – सेरेनाको विजयी सुरुवात
उनले दुवै सेटमा सर्भिस ब्रेक लिएकी थिईन् । दुई सेटको खेलमा जित निकाल्न उनले साँढे १ घण्टाको समय लगाएकी थिईन् ।
उनले दुवै सेटमा सर्भिस ब्रेक लिएकी थिईन् । दुई सेटको खेलमा जित निकाल्न उनले साँढे १ घण्टाको समय लगाएकी थिईन् ।
कोरोना कहरकै बीच छिमेकी देशहरुले खेलकुद गतिविधि अघि बढाएको उल्लेख गर्दै एन्फा अध्यक्ष शेर्पाले अन्तराष्ट्रिय मापदण्ड अनुसार खेलकुद प्रशिक्षण सुरु गर्नुपर्ने बताएका हुन् ।
पारिवारिक श्रोतका अनुसार पेटमा समस्या आएपछि केसीलाई हस्पिटलमा लग्ने क्रममा पीएसीआर परिक्षण गरिएको थियो ।
कोरोना भाईरसको संक्रमण देखिएको २४ दिनपछि प्रशिक्षक थापा कोरोना मुक्त भएका हुन् ।
ह्यामिल्टनले आइतबार मर्सिडिजकै भाल्टेरी बोटासलाई पछि पार्दै उपाधि जितेका हुन् ।
झापाको मेचिनगर चारआलीमा सोमबार राति दलित युवकलाई जोगाउने क्रममा स्थानीय छिमेकीबाट दुर्व्यवहारसहित कुटपिटमा परेकी चन्द्रकला शुक्रबार डिस्चार्ज भएकी हुन् ।
महासचिव श्रेष्ठले बुधबार आएको रिपोर्टमा आफुलाई कोरोना देखिएको खेलपाटीलाई जानकारी गराए ।
युवा तथा खेलकुद मन्त्रालयले खुल्ला प्रतिस्पर्धाबाट असार १७ गते राखेपको सदस्य सचिवमा रमेशकुमार सिलवाललाई पुनर्नियुक्ती दियो । सोही दिन उपाध्यक्षको रुपमा शिव कोईराला आए ।
अमेरिकाको विस्कन्सिन राज्यमा आइतबार प्रहरीले अश्वेत नागरिक ज्याकोब ब्लेकलाई गोली प्रहार गरेका थिए ।
उनले चन्द्रकलामाथि भएको जघन्य एवं मानवता विरोधी कार्यले प्रचलित संविधान कानुन एवं कानुनी राज्यलाईनै चुनौती दिन खोजेको बताएका छन् ।
गोली प्रहारको विरोधमा टेनिस खेलाडी ओसाका नाओमीले वेस्टर्न एण्ड साउदर्न (सिनसिनाटी) ओपनको सेमिफाइनल खेल नखेल्ने घोषणा गरेकी छिन् ।