‘सटडाउन’ले फुटबलकाे प्रशिक्षण नरोकिने
काठमाडौं सहित उपत्यकाका तीन वटै जिल्लामा सरकारले सटडाउनकाे घाेषणा गरेपनि एन्फाले फुटबल टिमको प्रशिक्षण नरोक्ने भएको हो ।
काठमाडौं सहित उपत्यकाका तीन वटै जिल्लामा सरकारले सटडाउनकाे घाेषणा गरेपनि एन्फाले फुटबल टिमको प्रशिक्षण नरोक्ने भएको हो ।
उपाध्यक्ष सेफरले नेपाल अटोमोवाइल्स एसोसिएसन (नासा) लाई एक पत्र लेख्दै भट्टराईलाई बधाई तथा शुभकामना दिएका हुन् । भट्टराई नासाका पूर्व महासचिव हुन् ।
त्रिपुरेश्वरस्थित राखेप हातामा भएको शोक सभामा राखेपका उपाध्यक्ष शिव कोइराला, सदस्य–सचिव रमेशकुमार सिलवाल, कर्मचारीलगायतले स्व. खवास र राईको तस्वीरमा पुष्पगुच्छा चढाईं भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
फिनल्याण्डका चालक बोटासले बिहीबार मर्सिडिजसँग नयाँ सम्झौता गरेका हुन् ।
एन्फाले मेडिकल टिमसंग बसेर खेलाडीले अभ्यासका दौरान पालना गर्नुपर्ने नियमको निर्धारण गरेको हो ।
ताहचलस्थित नेपाल रेडक्रस सोसाइटीको ब्लडबैकमा तेक्वान्दोका प्रशिक्षक,खेलाडी,संघका पदाघिकारी गरि ३३ जनाले रक्तदान गरेका हुन् ।
आइतबार क्यानले २९ जिल्ला र ६ प्रदेशलाई ग्रासरुट क्रिकेट विकासको लागि बजेट पठाएको हो ।