घिमिरेको अध्यक्षतामा नगर तेक्वान्दो गठन
शनिबार, कार्तिक १५, २०७७खेलपाटी संवाददाता
.jpg&w=3840&q=75)
काठमााडौं । महेन्द्रराज घिमिरेको अध्यक्षतामा ११ सदस्यीय कागेश्वरी मनोहरा नगर तेक्वान्दो विकास समिति गठन गरिएको छ ।
कागेश्वरी मनोहरा नगर खेलकुद विकास समितिका अध्यक्ष रामप्रसाद पुडासैनी, काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष अशोक खड्कालगायतको उपस्थितिमा भएको भेलाले समिति गठन गरिएको बताइएको छ ।
नवगठित समितिको उपाध्यक्षमा राजकुमार श्रेष्ठ, सचिवमा चन्दु शाही र कोषाध्यक्षमा राजन थापा रहेका छन् ।
तृप्ति बुढाथोकी, सन्दिपजंग बस्नेत, प्रवीण श्रेष्ठ, पुष्पप्रसाद गौतम, प्रशन्न पुडासैनी, दुर्गामान तामाङ र आयुश बोहरा सदस्यमा चयन भए ।






copy-1761474438174-1761732681780.avif&w=3840&q=75)
copy-1761474438174.jpg&w=3840&q=75)

-1761808270369.png&w=3840&q=75)





-1761788249466.webp&w=3840&q=75)
-1761788068036.webp&w=3840&q=75)