मन्त्री लामालाई भारोत्तोलन संघको बधाई
संघका अध्यक्ष राम श्रेष्ठ ‘बोस’, उपाध्यक्ष तथा ओलम्पिक खेलाडी जगदीश प्रधान, महासचिव तिलक राउत, सचिव कुमार श्रेष्ठ, सदस्यहरु गोपाल श्रेष्ठ, रत्नमान माली, गीता श्रेष्ठलगायतले युवा तथा खेलकुद मन्त्रालयमा भेटेर मन्त्री तामाङलाई कार्यकाल सफलताको शुभकामना दिएका हुन् ।











.jpg&w=3840&q=75)

