एन्फाको प्रदेश कमिटि गठनको मिति तय
प्रादेशिक संरचना अनुसार विधान संशोधन गरेर एन्फाले प्रदेशमा तत्काललाई तदर्थ कमिटि बनाउने प्रक्रिया अघि बढाएको छ ।
प्रादेशिक संरचना अनुसार विधान संशोधन गरेर एन्फाले प्रदेशमा तत्काललाई तदर्थ कमिटि बनाउने प्रक्रिया अघि बढाएको छ ।
वरिष्ठ भलिबल प्रशिक्षक सुदेशकुमार रिमालको निधनमा राखेपले आईतबार कार्यालय बन्द राख्ने निर्णय गरेको हो ।
शनिबार भएको उपाधि भिडन्तमा ब्रदर्श युनाईटेडलाई पराजित गर्दै ढुकुले उपाधि उचालेको हो ।
मस्तिष्क सम्बन्धि रोगबाट पिडित रिमालको शुक्रबार काठमाडौंको बाँसबारीस्थित न्युरो अस्पतालमा निधन भएको थियो ।
राष्ट्रिय ब्याडमिन्टन संघ नेपालको आयोजनामा हुने प्रतियोगिता पौष २२ गते देखि राष्ट्रिय खेलकुद परिषद्, त्रिपुरेश्वरको कभर्डहलमा हुने भएको छ ।
नुवाकोटको वेलकोटगढी वडा नम्बर ५ को आयोजना तथा काठमाडौं एथलेटिक्स संघको प्राविधिक सहयोगमा सञ्चालन हुने दौड माघ १० गते सञ्चालन हुन लागेको हो ।
उनले खेलकुद क्षेत्रका विकृति र विसंगतिलाई खेलकुद ऐनमार्फत विधी सम्मत तरिकाले सम्बोधन गर्न सकिएकोमा खुसी ब्यक्त गरे ।
प्रधानमन्त्री केपी शर्मा ओलीले खेलकुद मन्त्री विश्वकर्मालाई जिम्मेवारीबाट हटाएका हुन् ।
शुक्रबार भएको उद्दघाटन खेलमा आयोजक सोल्टी ११ लाई २–० ले पराजित गर्दै डाउनटाउनले सुखद सुरुवात गरेको हो ।
खेलाडीलाई सन् २०१७ का विश्व च्याम्पियन समेत रहेका राहुल ठोकर लामाले प्रशिक्षण दिइरहेका छन् ।
प्रतियोगितामा करिब ३ सय खेलाडीको सहभागिता अपेक्षा गरिएको डोजाङ प्रमुख नोर्बु मोक्तानले जनाएका छन् ।
एन्फा अध्यक्ष शेर्पाले विभागीय टिम आर्मीले प्राप्त गरेको एएफसी क्लब लाईसेन्सलाई घरेलु फुटबलको ऐतिहासिक उपलब्धिको रुपमा ब्याख्या गरेका छन् ।