• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
अन्य
  • गृहपृष्ठ
  • अन्य
मन्त्री लामालाई भारोत्तोलन संघको बधाई
खेलपाटी संवाददाता
मंगलबार, माघ २०, २०७७ खेलपाटी संवाददाता
मन्त्री लामालाई भारोत्तोलन संघको बधाई

काठमाडौं । नेपाल भारोत्तोलन संघका खेलाडी, प्रशिक्षक तथा पदाधिकारीहरुले युवा तथा खेलकुद मन्त्री दावा तामाङलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएका छन् ।

संघका अध्यक्ष राम श्रेष्ठ ‘बोस’, उपाध्यक्ष तथा ओलम्पिक खेलाडी जगदीश प्रधान, महासचिव तिलक राउत, सचिव कुमार श्रेष्ठ, सदस्यहरु गोपाल श्रेष्ठ, रत्नमान माली, गीता श्रेष्ठलगायतले युवा तथा खेलकुद मन्त्रालयमा भेटेर मन्त्री तामाङलाई कार्यकाल सफलताको शुभकामना दिएका हुन् ।

कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले खेलाडी प्रोत्साहन भत्तालाई निरन्तरता दिने निर्णय गरेकोमा मन्त्री तामाङको प्रशंसा गरे । यस कार्यबाट ओलम्पियन, एशियाली, दक्षिण एशियाली प्रतिस्पर्धामा पदक जितेका खेलाडीहरु लाभान्वित हुने भएकाले खेलाडी तथा खेलकर्मीहरु हर्षित बनेको श्रेष्ठले बताए । भारोत्तोलन संघको विकास र बिस्तारमा मन्त्रालयको साथ र सहयोग रहने आशा श्रेष्ठले व्यक्त गरे ।

सर्वाधिक अन्तर्राष्ट्रिय पदक ल्याउने खेल भारत्तोलनको कार्यालय समेत नहुनु र प्रशिक्षकको कमी हुनु बिम्डबनापूर्ण रहेको महासचिव राउतले बताए । पर्याप्त प्रशिक्षक उपलब्ध गराउन र पूर्वाधारको निर्माणमा सहयोग गर्न उनले मन्त्री तामाङसंग आग्रह गरे ।

पदक जित्ने खेललाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने सुझाव राउतले मन्त्री तामाङलाई दिए । मन्त्री तामाङले भारोत्तोलन संघका पदाधिकारीहरुसंगको भेटघाट र अन्तक्र्रियाले आफुलाई थप सक्रिय हुन उर्जा मिलेको बताए ।

खेलक्षेत्रका व्यक्तिहरुसंग यस क्षेत्रको विकास तथा बिस्तारका लागि परामर्श गर्ने क्रम निरन्तर चलिरहेको बताए । ‘खेलाडी तथा खेलकर्मीका सुझावहरुलाई मनन गर्दै यस क्षेत्रको विकासमा सक्रिय रहने प्रतिवद्धता व्यक्त गर्दछु । मन्त्रालयले खेलाडी र खेलकर्मीलाई नै केन्द्रमा राखेर विकासका कार्यक्रमहरु ल्याउनेछ,’ मन्त्री तामाङले भने ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
खेलकुद पत्रकार मञ्च रुपन्देहीको अध्यक्षमा सुमन
खेलकुद पत्रकार मञ्च रुपन्देहीको अध्यक्षमा सुमन
१२७ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सम्मानित
१२७ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सम्मानित
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
२०औं एसियन गेम्स : मन्त्रालयले ३१, ओलम्पिकले दर्ता गरायो ३० खेल !
२०औं एसियन गेम्स : मन्त्रालयले ३१, ओलम्पिकले दर्ता गरायो ३० खेल !
राजोपाध्यायलाई खेलकुद पत्रकारिता सम्मान
राजोपाध्यायलाई खेलकुद पत्रकारिता सम्मान
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
आर्मीको विजयी सुरुआत
आर्मीको विजयी सुरुआत
भारतको बंगलादेश भ्रमण अनिश्चित
भारतको बंगलादेश भ्रमण अनिश्चित
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
स्पेन र इटाली विजयी
स्पेन र इटाली विजयी
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP