पोखरा स्पोर्ट्स अवार्ड स्थगित
कोरोना भाईरसको महामारीलाई मध्यनजर गर्दै कास्की जिल्ला कार्यालयले बैशाख १५ देखि २१ गतेसम्म निषेधाज्ञा लगाएपछि अवार्ड स्थगित गरिएको हो ।
कोरोना भाईरसको महामारीलाई मध्यनजर गर्दै कास्की जिल्ला कार्यालयले बैशाख १५ देखि २१ गतेसम्म निषेधाज्ञा लगाएपछि अवार्ड स्थगित गरिएको हो ।
नेपाल क्रिकेट संघ क्यानका सदस्य छुम्बी लामाले कप्तान मल्लको बुबाको बिहीबार बिहान निधन भएको सामाजिक संजालबाट जानकारी दिएका छन् ।
एमाले अध्यक्ष केपी ओली पक्षीय नेताहरु सम्मिलित नेपाल खेलकुद महासंघ ८ सय ४५ सदस्यीय बनेको हो ।
अन्तराष्ट्रिय ओलम्पिक कमिटि, पाराओलम्पिक कमिटि र आयोजक कमिटिको बैठकले खेलाडीले दैनिक कोरोना परिक्षण गराउनु पर्ने निर्णय गरेको हो ।
सरकारले प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरेको ९ महिनापछि खेलाडीको खातामा जम्मा गरेको हो ।
गोदावरी नगरपालिका वडा २, गोदामचौरस्थित कार्कीटारमा आफैले आफ्नै जग्गामा निमार्ण गरेको हनुमान मन्दिर हातामा गदा निर्माण गर्न लागेका हुन् । कार्की सोही ठाउँका बासिन्दा हुन् ।
इन्टरनेसनल नेटबल फेडेरेसनले नेटबलको विश्वकप अष्ट्रेलिया गर्ने निर्णय गरेको हो ।
बाँके जिल्ला फुटबल संघले बैशाख १८ गतेदेखि जिल्ला लिग तथा नकआउट फुटबल प्रतियोगिता गर्ने तयारी गरेको थियो ।
कीर्तिपुर नगरपालिका मेयर रमेश महर्जन र राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य–सचिव केशव स्थापितले प्रतिष्ठानको रिबिन काट्नुका साथै भार वहन गरी संयुक्त उद्घाटन गरे ।
संघले शुक्रबार हाम्रो रंगशालामा मेरो कुर्सी अभियानमा संघ सहभागी भएको र संघको नाममा एउटा कुर्सी खरिद गरेको जनाएको छ ।
स्पोर्टस् युनिभर्सले ६ वर्षअघि नयाँ बानेश्वरको शंखमुल जाने बाटोमा सिटिजन बैंक रहेको भवनमा आफ्नो पहिलो आउटलेट सुरु गरेको थियो ।
कोरोना भाईरसको महामारीलाई मध्येनजर गर्दै पोखरा रंगशालामा खेलकुद गतिविधिमा रोक लगाईएको हो ।