बिहिबार, २९ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

'ओलम्पिक डे' को अवसरमा सुटिङ

आइतबार, ०६ असार २०७८खेलपाटी संवाददाता
'ओलम्पिक डे' को अवसरमा सुटिङ
Loading ad...
mustang rice ad

काठमाडौं ।  आधुनिक ओलम्पिकको स्थापना दिवसको सम्झनामा आयोजित ओलम्पिक डे को अवसरमा नेपाल ओलम्पिक कमिटि, स्पोर्टस् फर अल कमिसनको संयोजनमा नेपालमा पनि विविध कार्यक्रमहरुको आयोजना भईरहेको छ ।

ओलम्पिक डेको अवसरमा नेपाल सुटिङ संघले आइतबार सातदोवाटोस्थित सुटिङ्ग रेञ्जमा मैत्रीपूर्ण प्रतियोगिता आयोजना गरेको छ ।

४० सट टार्गेट खेलाईएको प्रतियोगितामा उत्कृष्ट हासिल गर्ने भक्तपुरकी श्रीला रायमाझीलाई नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठले पुरस्कार वितरण गरेका थिए । अन्य सहभागीहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो ।

कञ्चनपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ओम बस्नेतको प्रमुख आतिथ्यता तथा प्रदेश नम्बर ७ का ओलम्पिक डेका अध्यक्ष दान सिंह ठकुरीकाे अध्यक्षतामा अनाथाश्रम महेन्द्रनगरमा बालबालिकाहरुका लागि खाद्य सामाग्री वितरण गरिएकाे थियाे ।

यसैगरि धन्यन्तरी फुटसल, हाँडीगाउँमा रहेको ब्याडमिन्टन कोर्टमा ओलम्पिक डेका अवसरमा क्लब ५० नेपालको आयोजनमा मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता आयोजना भएको छ । प्रतियोगितामा सहभागिहरुलाई पूर्व मन्त्री दीपक बोहराले प्रमाण पत्र वितरण गरेका थिए ।

अन्तराष्ट्रिय ओलम्पिक कमिटिसंग आवद्ध राष्ट्रहरुमा विविध कार्यक्रम गरि मनाईरहेको ओलम्पिक डे नेपालमा पनि शनिबारदेखि मनाईरहेको छ ।

५ दिन सम्म संचालन हुने ओलम्पिक डे देशको विभिन्न भागमा विविध कार्यक्रम गरि भव्यतापूर्वक मनाईने कार्यक्रम रहेको छ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एक्सट्रिमको लाइभ स्क्रिनिङमा दुर्गेशको कन्सर्ट

एक्सट्रिमको लाइभ स्क्रिनिङमा दुर्गेशको कन्सर्ट

फुटबलर दिपालाई मातृशोक

फुटबलर दिपालाई मातृशोक

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
वेस्ट इन्डिजको लगातार दोस्रो जित

वेस्ट इन्डिजको लगातार दोस्रो जित

दीपेन्द्रले इस्लामाबादबाट पीएसएल खेल्ने

दीपेन्द्रले इस्लामाबादबाट पीएसएल खेल्ने

एक्सट्रिमको लाइभ स्क्रिनिङमा दुर्गेशको कन्सर्ट

एक्सट्रिमको लाइभ स्क्रिनिङमा दुर्गेशको कन्सर्ट

रमितको मुम्बईमा शतकीय इनिङ्स

रमितको मुम्बईमा शतकीय इनिङ्स

सुपर ओभरमा दक्षिण अफ्रिकाको रोमाञ्चक जित

सुपर ओभरमा दक्षिण अफ्रिकाको रोमाञ्चक जित

फुटबलर दिपालाई मातृशोक

फुटबलर दिपालाई मातृशोक

अभिषेक अस्पतालमा

अभिषेक अस्पतालमा

एन्फालाई निर्वाचन अगाडि बढाउन बाटो खुल्यो

एन्फालाई निर्वाचन अगाडि बढाउन बाटो खुल्यो