आइतबार, ०३ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

अन्य

Loading ad...
Bhat Bhateni Supermarket Ad
पूर्व फिफा रेफ्री लव खत्रीको निधन

पूर्व फिफा रेफ्री लव खत्रीको निधन

मेडिसिटी हस्पिटलमा उपचारको क्रममा सोमबार बिहान खत्रीको निधन भएको हो ।

By खेलपाटी संवाददातासोमबार, असोज १८, २०७८
Read more →
भक्तपुरलाई रग्वी उपाधि

भक्तपुरलाई रग्वी उपाधि

मध्यपुर ठिमीमा आइतबार साँझ भएको फाइनलमा भक्तपुर रग्वीले नुवाकोट रग्वीलाई ५ का विरुद्ध १७ प्वाइन्टका साथ उपाधि जितेको हो ।

By खेलपाटी संवाददाताआइतबार, असोज १७, २०७८
Read more →
गोलकिपर गिरिलाई पितृ शोक

गोलकिपर गिरिलाई पितृ शोक

ब्रेन ह्याम्रेजको कारण गिरिको निधन भएको हो ।

By खेलपाटी संवाददाताआइतबार, असोज १७, २०७८
Read more →
कार्कीले गोदावरीदेखि जनकपुरसम्म दौड्ने

कार्कीले गोदावरीदेखि जनकपुरसम्म दौड्ने

कार्कीले मंसिर २० गतेदेखि दौड यात्रा प्रारम्भ गर्ने जनाएका छन् । ३ दिनमा २ सय २५ किलोमिटर दूरी पूरा गर्ने कार्कीले बताए ।

By खेलपाटी संवाददाताआइतबार, असोज १७, २०७८
Read more →
बिक्रम र कोमललाई पावर लिफ्टिङको उपाधि

बिक्रम र कोमललाई पावर लिफ्टिङको उपाधि

नेपाल  पावर लिफ्टिङ  संघको तत्वाधानमा व्यायाम व्यवसायी संघ रुपन्देहीको आयोजनामा भएको प्रतियोगितामा पुरुषमा बिक्रम र महिलामा कोमल च्याम्पियन बनेका हुन् ।

By खेलपाटी संवाददाताआइतबार, असोज १७, २०७८
Read more →
नवीनको परिवारलाई आर्थिक सहयोग

नवीनको परिवारलाई आर्थिक सहयोग

न्यौपानेको परिवारको स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग प्रदान गरिएको हो । न्यौपानेका बुवा÷आमा दुवै क्यान्सर रोगबाट पीडित छन् ।

By खेलपाटी संवाददाताशुक्रबार, असोज १५, २०७८
Read more →
बागमती प्रदेशस्तरीय रग्बी हुने

बागमती प्रदेशस्तरीय रग्बी हुने

प्रतियोगितामा बागमती प्रदेशका पुरुषतर्फ ७ जिल्ला र महिलामा ३ जिल्लाको सहभागिता रहने छ ।

By खेलपाटी संवाददाताशुक्रबार, असोज १५, २०७८
Read more →
कुस्ती टोली नोर्वे प्रस्थान

कुस्ती टोली नोर्वे प्रस्थान

अक्टोबर २ देखि १० तारिखसम्म हुने प्रतियोगिताको पुरुष ७४ केजीमा सुरेश चुनारा तथा ९७ केजीमा सुमिर शाहले नेपालको चुनौती प्रस्तुत गर्ने नेपाल कुस्ती संघका अध्यक्ष राज मोहम्मद अन्सारीले जनाएका छन् ।

By खेलपाटी संवाददाताबिहिबार, असोज १४, २०७८
Read more →
विन्टर ओलम्पिक : कोभिड खोप नलगाए २१ दिन क्वारेन्टिन बस्नु पर्ने

विन्टर ओलम्पिक : कोभिड खोप नलगाए २१ दिन क्वारेन्टिन बस्नु पर्ने

अन्तराष्ट्रिय ओलम्पिक कमिटिले पूर्ण खोप नलगाएकोलाई २१ दिनको क्वारेन्टिन बस्नु पर्ने नियम बनाएको हो ।

By खेलपाटी संवाददाताबिहिबार, असोज १४, २०७८
Read more →
एफआईएको कोषाध्यक्षमा नासा नेपाल

एफआईएको कोषाध्यक्षमा नासा नेपाल

बुधबार भर्चुअलमार्फत भएको निर्वाचनमा एए भियतनामका ग्रेग क्राफ्ट अध्यक्ष तथा तीन उपाध्यक्षहरुमा फेडेरेशन अफ इण्डियन अटोमोबाइल एसोसिएसन, अटोमोबाइल्स् एसोसिएसन अफ सिँगापुर तथा इकितान मोटर इन्डोनेशिया विजयी भएका छन् ।

By खेलपाटी संवाददाताबुधबार, असोज १३, २०७८
Read more →
नेपालले पहिलो पटक कुस्तीको विश्व च्याम्पियनसिप खेल्दै

नेपालले पहिलो पटक कुस्तीको विश्व च्याम्पियनसिप खेल्दै

नर्वेमा आयोजना हुने विश्व च्याम्पियनसिपमा नेपालका तीन पुरुष खेलाडीले प्रतिस्पर्धा गर्ने भएका हुन् ।

By खेलपाटी संवाददाताबुधबार, असोज १३, २०७८
Read more →
मड्रिडमा नेपालको जर्सी प्रदर्शनी

मड्रिडमा नेपालको जर्सी प्रदर्शनी

वान्डा मेट्रोपोलिटानो स्टेडियममा आयोजना गरिएको 'फुटबल फर पिस एक्जिब्युसन' नामक प्रदर्शनीमा नेपालको फुटबल जर्सी प्रदर्शन गरिएको हो।

By खेलपाटी संवाददातामंगलबार, असोज १२, २०७८
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 222 of 414Next