आइतबार, ०३ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

अन्य

Loading ad...
Bhat Bhateni Supermarket Ad
बागमती प्रदेशले प्रदेश खेलकुद आयोजना गर्ने

बागमती प्रदेशले प्रदेश खेलकुद आयोजना गर्ने

बिगत दुई बर्षदेखि आयोजनाको तयारी गरेको प्रदेश खेलकुद विकास समितिले आगामी पुसदेखि माघसम्म प्रदेश खेलकुद प्रतियोगिता संचालन गर्ने भएको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, असोज २२, २०७८
Read more →
खेलकुद मन्त्री बने महेश्वर गहतराज

खेलकुद मन्त्री बने महेश्वर गहतराज

सत्ता गठबन्धन आबद्ध दल माओबादी केन्द्रको सिफारिसमा प्रधानमन्त्री शेरबहादुर देउवाले गहतराजलाई युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गरेका हुन् ।

By खेलपाटी संवाददाताशुक्रबार, असोज २२, २०७८
Read more →
मर्रेले भेटे हराएको विवाहको औठी

मर्रेले भेटे हराएको विवाहको औठी

ईण्डियन वेल्स मास्टर्समा सहभागिता जनाउन क्यालीफोर्नियामा रहेका मर्रेले विवाहको औठी चोरी भएको भन्दै खोजीदिन आग्रह गरेका थिए । तर, उनले हराएको २४ घण्टा नबित्दै औठी पाएका हुन् ।

By खेलपाटी संवाददाताशुक्रबार, असोज २२, २०७८
Read more →
को बन्ला खेलकुद मन्त्री ?

को बन्ला खेलकुद मन्त्री ?

खेलकुदमा नेकपा एमालेको जवर्जस्त उपस्थिती, प्रभाव र हालिमुहालीले कांग्रेसका खेलकुद नेताहरु विरत्तिएका थिए । पछिल्लो समय उनीहरुले खेलकुद मन्त्रालय आफैले राख्नुपर्ने सुझाव नेतृत्व समक्ष राख्दै आएका थिए ।

By खेलपाटी संवाददाताबिहिबार, असोज २१, २०७८
Read more →
प्याकुरेल र श्रेष्ठको राजीनामा स्वीकृत

प्याकुरेल र श्रेष्ठको राजीनामा स्वीकृत

जमलको एलो प्यागोडा होटेलमा बिहीबार सकिएको क्यानको बोर्ड बैठकले प्याकुरेल र श्रेष्ठको राजीनामा स्वीकृत गरेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, असोज २१, २०७८
Read more →
कुमार केसीलाई मातृ शोक

कुमार केसीलाई मातृ शोक

केसीकी माता ९२ वर्षिया खलकुमारी केसीको उपचारको क्रममा बिहीबार काठमाडौंमा निधन भएको हो ।

By खेलपाटी संवाददाताबिहिबार, असोज २१, २०७८
Read more →
अलीको पेन्टिङ एक मिलियन बढीमा बिक्री

अलीको पेन्टिङ एक मिलियन बढीमा बिक्री

अक्सनको मुख्य आकर्षण सन् १९७८ मा बनाइएको स्केच थियो जसको शीर्षक ‘स्टिङग लाइक अ बी’ अर्थात मौरी जस्तै टोक हो । यो स्केच ४ लाख २५ हजार ३ सय १२ डलरमा विक्री भएको थियो । जसलाई अक्सन अघि ४० हजार देखि ६० हजार डलरमा विक्री हुने अनुमान गरिएको थियो ।

By खेलपाटी संवाददाताबिहिबार, असोज २१, २०७८
Read more →
सामाग्री वितरण

सामाग्री वितरण

सामाखुशीस्थित स्टार रेस्ट्रो बैंक्युटमा विजयादशमीका अवसरमा आयोजित शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा सामाग्री वितरण गरिएको हो ।

By खेलपाटी संवाददाताबुधबार, असोज २०, २०७८
Read more →
खेलाडीलाई साढे दुई वर्षपछि पुरस्कार

खेलाडीलाई साढे दुई वर्षपछि पुरस्कार

साढे दुई वर्षसम्म सुदूरपश्चिम खेलकुद विकास समिति र प्रदेशको सामाजिक विकास मन्त्रालयको संयुक्त खातामा रहेको रकम बल्ल आएर खेलाडीलाई वितरण गरिएको हो ।

By खेलपाटी संवाददाताबुधबार, असोज २०, २०७८
Read more →
शिवपुरी क्लबलाई टोयोटाको प्रायोजन

शिवपुरी क्लबलाई टोयोटाको प्रायोजन

मंगलबार एक कार्यक्रमका बीच वैद्य ग्रुपका अध्यक्ष सुरज वैद्यले क्लबका पदाधिकारीलाई प्रायोजन गरिएको खेल सामाग्री हस्तान्तरण गरे ।

By खेलपाटी संवाददातामंगलबार, असोज १९, २०७८
Read more →
कसरी सम्भव बन्यो साफकाे प्रत्यक्ष प्रशारण ?

कसरी सम्भव बन्यो साफकाे प्रत्यक्ष प्रशारण ?

नेपालले खेल्ने निश्चित भएको कम्तिमा ४ खेलका लागि ४० हजार डलर हाल्न कोही पनि सञ्चार संस्था र बिज्ञापन एजेन्सी तयार भएनन् ।

By खेलपाटी संवाददातासोमबार, असोज १८, २०७८
Read more →
खत्रीकाे अन्तिम श्रद्धाञ्जली एन्फा कम्प्लेक्समा

खत्रीकाे अन्तिम श्रद्धाञ्जली एन्फा कम्प्लेक्समा

अखिल नेपाल फुटबल संघ एन्फाले मध्यान्न पौने १२ बजे खत्रीको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि केन्द्रिय कार्यालयमा राखिने बताएको हो ।

By खेलपाटी संवाददातासोमबार, असोज १८, २०७८
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 221 of 414Next