तस्बिरमा हेर्नुहोस् - खेलाडीको दशैं
शुक्रबार, २९ आश्विन २०७८खेलपाटी संवाददाता
.jpg&w=3840&q=75)
काठमाडौं । दशैं नेपालीहरुको महान चाड । नेपालीहरुले धुमधामका साथ मनाउने गर्छन् ।
दशैं मनाउने अधिकांसको आ-आफ्नै तरिका हुन्छ । आफ्नो समुदाय अनुसार दशैं मनाउने चलन छ ।
अघिल्ला वर्षहरु जस्ती यसपटक पनि दशैं धुमधामका साथ मनाईएको छ ।
राष्ट्रका गहना खेलाडी, प्रशिक्षक, खेल पदाधिकारीहरुले पनि दशैं मनाएका छन् । उनीहरुको दशैं कस्तो रह्यो त ?
तस्बिरमा हेर्नुस - खेलाडीको दशैं













तस्बिर : खेलाडीको फेसबुक









%20(1)-1771145193825.jpeg&w=3840&q=75)

-1771139897683.jpeg&w=3840&q=75)
-1771139095251.jpeg&w=3840&q=75)



