फाप्ला र गौतमबुद्ध क्रिकेट मैदान सरकारको प्राथमिकतामा
फाप्लाको जग्गा विवाद यसै वर्ष समाधान भएको छ भने गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणको बाँकी कामको स्वामित्व स्थानीय सरकारले लिएको छ ।
फाप्लाको जग्गा विवाद यसै वर्ष समाधान भएको छ भने गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणको बाँकी कामको स्वामित्व स्थानीय सरकारले लिएको छ ।
युवा तथा खेलकुद मन्त्रालयले मंगलबार पत्रकार सम्मेलन गर्दै नवौं राष्ट्रिय खेलकुद सरेको जनाएको छ ।
राष्ट्रिय खेलकुद परिषद (राखेप)द्धारा गठिन हाइ पर्फमेन्स कमिटीले एसियन गेम्सको तयारी जेठको अन्तिम साताबाट सुरु गर्न प्रस्ताव गरेको हो ।
राखेप सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल पौडी संघका अध्यक्ष अशोक वज्राचार्य, तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुनबहादुर विक, प्रचार प्रसार शाखाका प्रमुख फणिन्द्र पौड्याल, अन्तर्राष्ट्रिय खेलकुद परिसरका प्रमुख देवराज कटुवाल, कर्मचारीलगायतले स्व. अधिकारीको तस्वीरमा पुष्पगुच्छा चढाईं भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए ।
श्रद्धान्जली सभामा युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज, राखेपका सदस्य सचिव टंकलाल घिसिङ, भारोत्तोलन संघका अध्यक्ष राम श्रेष्ठ बोस तथा खेलाडीहरुको उपस्थिति रहेको थियो ।
शुक्रबार एन्फाको अध्यक्षका लागि पंकज विक्रम नेम्वाड सहित ५ जनाले केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका छन ।
एन्फाको आसन्न असार ६ गतेको निर्वाचनका लागि नेम्वाङ्गले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।
क्लबको कार्यसमिति बैठकबारे जानकारी दिदै महासचिव तेन्जिङ गुरुङले अध्यक्ष मुखिया गुरुङ्गले दिएको राजीनामा स्विकृत गर्दै घलेलाई नयाँ नेतृत्वमा चयन गरिएको बताए ।
वर्तमान अध्यक्ष समेत रहेका शेर्पाले असार ६ गते हुने केन्द्रिय निर्वाचनमा उम्मेदवारी दिने भएका हुन् ।
सहभागी आठ टिमका खेलाडीको मार्च पाससँगै कार्यक्रम सुरु भएको हो । उद्घाटन समारोहमा खेलाडीबाट डेमो प्रदर्शनका साथै सांस्कृतिक कार्यक्रम पनि सञ्चालन भएको थियो ।
गण्डकी प्रदेशमा आयोजना गर्ने निर्णय गरिएको प्रतियोगिता तयारी अभावका कारण सर्ने निश्चित भएको हो ।
आयोजक ब्यायाम मन्दिरले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै शारीरिक सुगठनको पुरानो र सम्मानित संस्थालाई बदनाम गर्ने कार्य देखिएको जनाउँदै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।