एन्फा चुनाव : चार जनाको उम्मेदवारी फिर्ता
निर्वाचन समितिले दिएको समयसिमा भित्र चार जना सदस्य पदका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका हुन् ।
निर्वाचन समितिले दिएको समयसिमा भित्र चार जना सदस्य पदका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका हुन् ।
एनएसजेफ एकेडेमीले नो योर गेम अन्तर्गत शुक्रबार फेन्सिङ खेलसम्बन्धि प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको हो ।
सदस्य–सचिव घिसिङले शुक्रबार त्रिपुरेश्वरस्थित आफ्नै कार्यकक्षमा सब्रिनालाई भेटेका हुन् ।
समय भन्दा ढिला भौचर बुझाएका दुई जनाको उम्मेदवारी रद्ध भएको निर्वाचन समितिले जनाएको छ ।
युद्धग्रस्त युक्रेनको राष्ट्रिय टोलीले २०२२ फिफा विश्वकपका लागि छनोट हुने आशा जीवितै राखेको अवस्थामा पेलेको पत्र सार्वजनिक भएको छ ।
मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने क्रममा एन्फाको निर्वाचन समितिले चार मत अयोग्य हुने निर्णय गरेको थियो ।
मतदाता नामावलीमाथि परेको उजुरीका आधारमा निर्वाचन समितिले सिराहा, फ्रेन्ड्स क्लब, सरस्वती क्लब र महिला संघको मताधिकार बदर गर्ने निर्णय गरेको हो ।
नेपाल ओलम्पिक कमिटि अन्तर्गतको स्पोर्ट्स फर अल कमिसन नेपालले बुधबार पत्रकार सम्मेलन गर्दै 'ओलम्पिक डे' को अवसरमा २ हजार ४ सय ८६ कार्यक्रम आयोजना गरिने जनाएको छ ।
बागमती प्रदेश सरकारले हरेक माध्यमिक विद्यालयमा खेलकुद शिक्षक राख्ने गरि नीति तथा कार्यक्रम सार्वजनीक गरेको छ ।