शनिबार, १२ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Bhat Bhateni Supermarket Ad

नेपाल रग्बी १५ मा प्रवेश, डेब्यु खेलमा पराजित

बुधबार, ०८ असार २०७९खेलपाटी संवाददाता
नेपाल रग्बी १५ मा प्रवेश, डेब्यु खेलमा पराजित
Classic Tech Internet Ad

काठमाडौं ।  नेपाली रग्बी टोलीले पहिलो पटक रग्बी १५ को आधिकारिक खेल खेलेको छ।

बंगलादेशको ढाकाको आर्मी रंगशालामा बुधबार घरेलु टोलीविरुद्ध मैदान उत्रदै नेपालले रग्बी १५ मा डेब्यु गरेको हो ।

बंगलादेशको पनि यो पहिलो आधिकारिक रग्बी १५ खेल हो ।

कप्तान कृष्ण थापा क्षेत्रीको कप्तानीमा रहेको नेपाल डेब्यु खेलमा ३१-७ स्कोरले पराजित भयो ।  खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो। पहिलो हाफमा बंगलादेशले जम्मा एक ट्राई (५ अंक) मात्र गर्न सक्यो।

तर घरेलु मैदानको फाइदा उठाउँदै बंगलादेशले दोस्रो हाफमा २६ स्कोर थप्यो र नेपाललाई दवावमा राख्यो।

यद्यपी खेलको अन्तिम समयमा भने नेपालले खेल पूर्ण रुपमा नियन्त्रण राख्यो र एक ट्राई (५ अंक) हान्न सफल भयो।

विराट श्रेष्ठले उक्त स्कोर गरेका हुन्। यो संगै उनी नेपालको तर्फबाट रग्बी १५ मा स्कोर गर्ने पहिलो खेलाडी बने।

ट्राई गरेपछि सिधा पोष्टमा कन्भर्सन (गोलपोष्टमा सिधा हान्ने) को अवसर पाउँछ। श्रीराम श्रेष्ठले उक्त कन्भर्सन मा स्कोर (२ अंक) गरेपछि नेपालको स्कोर ७ पुग्यो।

यससँगै 'बंगबन्धु बंगलादेश नेपाल अन्तर्राष्ट्रिय रग्बी सिरिज २०२२' बंगलादेशको पोल्टामा परेको छ ।

खेलपछि नेपाली प्रशिक्षक टंक राज गिरीले यो ऐतिहासिक उपलब्धिको साक्षी हुन पाउँदा मलाई गर्व लागेको र अब नेपालको रग्बीमा अगाडी वढ्ने ढोका खुलेको बताए ।

नेपालले ७ जना खेलाडीहरुले खेल्ने रग्बी सेभेन मात्र खेल्दै आएको छ। विश्व रग्वी महासंघको मुख्य प्रतियोगिता १५ जना खेलाडीहरुले खेल्ने रग्बी १५ हो।

त्यसमा भाग लिएपछि मात्र नेपालले विश्व रग्बी महासंघको पूर्ण सदस्य बन्न पाउँछ।

कप्तान क्षेत्रीले पहिलो आधिकारिक प्रतियोगिता खेलेपछि भने 'रग्बी सेभन खेलेको दशक वढी भइसक्यो। तर आज आएर बल्ल १५ आफ्नै कप्तानीमा खेल्न पाएँ।  ज्यादै खुशी छु। अब हाम्रो लक्ष्य रग्बीको डिभिजन ३ खेल्ने हुनेछ।'

नेपाल अहिलेसम्म डिभिजन विहिन छ। रग्बी १५ खेलेपछि अब त्यो बाटो खुल्नेछ।

Bajaj Pulsar Motorcycle Ad
नेपाल रग्बी १५ मा प्रवेशडेब्यु खेलमा पराजित

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

टमाटासहित ५ जना राखेपको सदस्य मनोनीत

टमाटासहित ५ जना राखेपको सदस्य मनोनीत

दोस्रो महानगरस्तरीय बडीबिल्डिङ च्याम्पियनसिप जेठमा

दोस्रो महानगरस्तरीय बडीबिल्डिङ च्याम्पियनसिप जेठमा

२०औं एसियाली खेलकुदमा  सहभागिता जनाउने निर्णय

२०औं एसियाली खेलकुदमा सहभागिता जनाउने निर्णय

Bajaj Pulsar Motorcycle Ad
नासरको जितमा रोनाल्डोको २ गोल

नासरको जितमा रोनाल्डोको २ गोल

लिग उपाधि दौडलाई मजबुत बनाउँदै सिटी

लिग उपाधि दौडलाई मजबुत बनाउँदै सिटी

बीपीएलमा सन्दीपको टोलीको पहिलो हार

बीपीएलमा सन्दीपको टोलीको पहिलो हार

रग्बी संघको वार्षिकोत्सवमा झन्डै डेढ करोडको बजेट पारित

रग्बी संघको वार्षिकोत्सवमा झन्डै डेढ करोडको बजेट पारित

एपीएफको जितमा समीरको ह्याट्रिक

एपीएफको जितमा समीरको ह्याट्रिक

पाकिस्तानी खेलाडीसम्मिलित रुकुम पश्चिमको रवाफिलो जित

पाकिस्तानी खेलाडीसम्मिलित रुकुम पश्चिमको रवाफिलो जित

मुम्बई सिटीबाट लगानी फिर्ता लिँदै म्यानचेस्टर सिटी ग्रुप

मुम्बई सिटीबाट लगानी फिर्ता लिँदै म्यानचेस्टर सिटी ग्रुप

 १५ वर्षपछि अस्ट्रेलियामा इङ्ल्यान्डको जित

१५ वर्षपछि अस्ट्रेलियामा इङ्ल्यान्डको जित