बिहिबार, असोज २, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
  4. /
  5. सहारा क्लबले स्पोटर्स अवार्डलाई सघाउने

सहारा क्लबले स्पोटर्स अवार्डलाई सघाउने

२०२२ जुन २३, बिहिबारखेलपाटी संवाददाता

सहारा क्लबले स्पोटर्स अवार्डलाई सघाउने

पोखरा । सहारा क्लब पोखराले छैटौं संस्करणको पोखरा स्पोटर्स अवार्ड २०७८ लाई सघाउने भएको छ ।

बिहीबार सहारा क्लब पोखराका अध्यक्ष हरीराम गुरुङ सुरज र नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालबिच सम्झौता आदान प्रदान भयो ।

सम्झौता अनुसार सहाराले पोखरा स्पोटर्स अवार्ड अन्तर्गत उदीयमान खेलाडीको पुरस्कार प्रायोजन गर्ने भएको मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए । उदीयमान खेलाडीको पुरस्कार नगद ३५ हजार रुपैयाँ रहेको छ ।

विश्व खेलकुद पत्रकार दिवसको अवसर पारेर असार १८ गते पोखरा उद्योग वाणिज्य संघको हलमा हुने पोखरा स्पोटर्स अवार्ड २०७८ कार्यक्रम मार्फत मञ्चले लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ र उत्कृष्ट खेल पत्रकारलाई अवार्ड वितरण गर्ने मञ्चका महासचिव पौडेलले बताए । मञ्चले अवार्ड कार्यक्रमको तयारीलाई तिव्रता दिएको छ ।

यसैबिच सहारा क्लब पोखरा र नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका बिचमा ओलम्पिक दिवसको अवसर पारेर बिहिबार मैत्रीपूर्ण फुटबल प्रतियोगीता समेत आयोजना गरियो । सहारा फुटवल एकेडेमी दोविल्लामा आयोजना भएको प्रतियोगीता १–१ को बराबरीमा सम्पन्न भयो ।

खेलमा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको तर्फबाट टिम क्याप्टेन सुरज श्रेष्ठ र सहारा क्लबको तर्फबाट राजु हमालले गोल गरेका थिए । एन्फा कास्कीका अध्यक्ष उज्वल रन्जितले रेफ्रीलाई बल हस्तान्तरण गरेर उद्घाटन गरेको प्रतियोगीतामा ओलम्पिक दिवसको बारेमा स्पोटर्स फर अल कमिटि गण्डकीका अध्यक्ष खड्ग बहादुर रानाभाटले प्रकाश पारेका थिए । ओलम्पिक दिवस २३ जुनमा विभिन्न कार्यक्रमको आयोजना गरेर विश्वभर मनाइन्छ ।

सहारा क्लबले स्पोटर्स अवार्डलाई सघाउने
Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

फुटबल खेलाडी संघको विधान पारित

फुटबल खेलाडी संघको विधान पारित

जेनजी आन्दोलनले स्थगित गरेको राष्ट्रिय टिमको प्रशिक्षण पुनः सुरु

जेनजी आन्दोलनले स्थगित गरेको राष्ट्रिय टिमको प्रशिक्षण पुनः सुरु

विवादबीच २०औं एसियन गेम्समा नेपालको सहभागिता: ३२ खेलमा ४३४ खेलाडीको नाम दर्ता

विवादबीच २०औं एसियन गेम्समा नेपालको सहभागिता: ३२ खेलमा ४३४ खेलाडीको नाम दर्ता

Bhat Bhateni
फुटबल खेलाडी संघको विधान पारित

फुटबल खेलाडी संघको विधान पारित

फ्राइलिङ्कले १३ बलमै हाने अर्धशतक

फ्राइलिङ्कले १३ बलमै हाने अर्धशतक

वेस्ट इन्डिजसँग सिरिजमा खेल्न जाने टोलीको बिदाइ

वेस्ट इन्डिजसँग सिरिजमा खेल्न जाने टोलीको बिदाइ

बंगलादेशसँग नेपालको लज्जास्पद हार

बंगलादेशसँग नेपालको लज्जास्पद हार

खेलकुद मन्त्रालय सम्हाल्न चाहँदैनन् पारस

खेलकुद मन्त्रालय सम्हाल्न चाहँदैनन् पारस

स्पेन एक दशकपछि फिफा वरीयताको शीर्ष स्थानमा

स्पेन एक दशकपछि फिफा वरीयताको शीर्ष स्थानमा

‘होम म्याच’ विदेशमा खेलाउने निर्णयप्रति एन्फा कार्यसमितिकै असहमति

‘होम म्याच’ विदेशमा खेलाउने निर्णयप्रति एन्फा कार्यसमितिकै असहमति

जेनजी आन्दोलनले स्थगित गरेको राष्ट्रिय टिमको प्रशिक्षण पुनः सुरु

जेनजी आन्दोलनले स्थगित गरेको राष्ट्रिय टिमको प्रशिक्षण पुनः सुरु