मंगलबार, १२ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

सागका स्वर्णधारीलाई गोदावरीले आजीवन भत्ता दिने   

शनिबार, ११ असार २०७९खेलपाटी संवाददाता
सागका स्वर्णधारीलाई गोदावरीले आजीवन भत्ता दिने   
Loading ad...
mustang rice ad

काठमाडौं । गोदावरी नगरपालिकाले दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक विजेता खेलाडीलाई आजीवन भत्ता दिने निर्णय गरेको छ ।

गोदावरी नगरपालिकाको ११ औं नगरसभाको निति तथा कार्यक्रम पारित गर्दै  सागका स्वर्णधारीलाई आजीवन पाँच हजार मासिक भत्ता प्रदान गर्ने निर्णय गरेको हो ।  

नगर प्रमुख गजेन्द्र महर्जनको अध्यक्षतामा  शुक्रबार सम्पन्न नगरसभाले उक्त निर्णय गरेको छ ।

गोदावरी नगरपालिकामा दुई जना सागका स्वर्णधारी खेलाडी छन् ।

गोदावरी नगरपालिकाका स्थायिबासी करातेका दीपक श्रेष्ठ र गंगाराम महर्जनले सागमा स्वर्ण पदक जितेका छन् ।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) का अध्यक्ष समेत रहेका श्रेष्ठले नगरपालिकाको उक्त निर्णयको स्वागत गरेका छन् ।

अग्रज खेलाडीलाई सम्मान र नयाँ खेलाडीलाई प्रोत्साहन गर्ने उदेश्यले गरिएको उदाहरणनीय निर्णयका लागि श्रेष्ठले नगर प्रमुखलाई धन्यवाद दिएका छन् ।

Loading ad...
LiNing Ad
सागका स्वर्णधारीलाई गोदावरीले आजीवन भत्ता दिने

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सान्टा जेभियरलाई हिमालयन डुओ चेसको उपाधि

सान्टा जेभियरलाई हिमालयन डुओ चेसको उपाधि

हिमालयन डुओ चेस शनिबार

हिमालयन डुओ चेस शनिबार

राष्ट्रिय हक्कीमा सदुरपश्चिम र मधेशको जित

राष्ट्रिय हक्कीमा सदुरपश्चिम र मधेशको जित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
कालोपट्टि बाँधेर मैदान प्रवेश गर्न लागेका खेलाडीलाई एन्फाले रोक्यो

कालोपट्टि बाँधेर मैदान प्रवेश गर्न लागेका खेलाडीलाई एन्फाले रोक्यो

साम्बाले भनिन्– मलाई पैसा पुग्यो, अब सहयोग पर्दैन

साम्बाले भनिन्– मलाई पैसा पुग्यो, अब सहयोग पर्दैन

‘लिग त गराउन सकेको छैन, खेलाडीको उपचारमा मद्दत त गर’

‘लिग त गराउन सकेको छैन, खेलाडीको उपचारमा मद्दत त गर’

‘साम्बा’ले विदेशबाट उठाइन् ४३ लाख बढी रकम

‘साम्बा’ले विदेशबाट उठाइन् ४३ लाख बढी रकम

नेपालले थाइल्यान्डमा दुई मैत्रीपूर्ण खेल खेल्ने

नेपालले थाइल्यान्डमा दुई मैत्रीपूर्ण खेल खेल्ने

‘एन्फाले दुई महिना झुलायो, अब पैसा दिन्छु भने पनि लिदिनँ’

‘एन्फाले दुई महिना झुलायो, अब पैसा दिन्छु भने पनि लिदिनँ’

भिनिसियसलाई ‘बाँदर’ भनेको आरोपमा प्रेस्टियानीलाई कारबाही

भिनिसियसलाई ‘बाँदर’ भनेको आरोपमा प्रेस्टियानीलाई कारबाही

ब्रिज इन्टरनेशनल ब्रिटिश गोर्खाली लिगको मुख्य प्रायोजक

ब्रिज इन्टरनेशनल ब्रिटिश गोर्खाली लिगको मुख्य प्रायोजक