चेस ओलम्पियाडका लागि ६ खेलाडी छनोट
काठमाडौंमा शनिबार सम्पन्न छनोट खेलबाट खुला मिलन लामा, क्षितिज भण्डारी र रुपेस जयसवाल छनोट भएका हुन्।
काठमाडौंमा शनिबार सम्पन्न छनोट खेलबाट खुला मिलन लामा, क्षितिज भण्डारी र रुपेस जयसवाल छनोट भएका हुन्।
सो अवसरमा मन्त्री गहतराजले नेपाल सरकारले क्रिकेटको विकासमा ध्यान केन्द्रीत गरी क्रिकेट रंगशाला निर्माणमा लगानी गरेको बताउदै झापा, चितवन, लुम्बिनी, मूलपानीलगायतका स्थानमा पूर्वाधार निर्माणको कार्य अघि बढिरहेको अवगत गराए ।
त्रिपुरेश्वरस्थित सदस्य सचिवको कार्यालयमा घिसिङले पाँडेलाई खादा लगाउँदै स्वागत गरेका थिए । स्वागत गर्दै घिसिङले पाँडेले अन्तराष्ट्रिय फुटबलमा नेपालको नाम फैल्याउने विश्वास व्यक्त गरे।
गोदावरी नगरपालिकाको ११ औं नगरसभाको निति तथा कार्यक्रम पारित गर्दै सागका स्वर्णधारीलाई आजीवन पाँच हजार मासिक भत्ता प्रदान गर्ने निर्णय गरेको हो ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुन लागेको अवार्डमा विभिन्न ७ वटा विधामा अवार्ड प्रदान गरिने छ ।
हेमजा युनाइटेड आयोजनामा असार ४ देखि सुरु भएको प्रतियोगिताको फाइनल खेल स्थगित भएको हो ।
हेम्जा युनाइटेडको आयोजनामा पोखरा–२५ हेम्जास्थित गौरीशंकर खेलमैदानमा शनिबार उपाधिका लागि आयोजक र एभिनियरबीच प्रतिस्पर्धा हुदैँछ ।
भारतमा आयोजना हुने प्रतियेगिताका लागि काठमाडौमा जारी छनोट खेलमा कृत्तीसराले ६ चरणको समाप्तीमा ५ अंक जोडेकी छन् ।
भेटवार्ताका क्रममा नेपालमा ओलम्पियनहरुको स्तर उकास्न के कस्ता कार्यहरु गर्नु पर्ने हो त्यसका बारेमा प्रवन्धक ओलीले जानकारी गराएकी थिईन् ।
ओलम्पिक डे का अवसरमा शरद चन्द शाह प्रतिष्ठान र स्पोर्टस् फर अलले संयुक्त रुपमा पूर्व ओलम्पिक अध्यक्ष एवं राखेपका सदस्य सचिव स्वर्गिय शाहले नेपाली खेलकुदलाई उचाईमा पु¥याउन गर्नु भएको योगदानको सम्झना गर्दै विविध पक्षलाई समेटेर फोटो प्रदर्शनी गरेको हो ।
अनिसाले चार चरणसम्म शतप्रतिशत जित हात पारेकी छन् । तेस्रो चरणमा अनिसाले बिनिता कपालीलाई हराएकी उनले चौथो चरणमा लक्ष्मी कणेललाई पराजित गरिन् ।
सो अवसरमा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले राष्ट्रिय झण्डा तथा एनओसीका महासचिव नीलेन्द्रराज श्रेष्ठले ओलम्पिकको झण्डा झण्डोतोलन गरेका थिए ।