खेलाडीले मनाए गुरु पूर्णिमा
बुधबार, २९ असार २०७९खेलपाटी संवाददाता

काठमाडौं । आज असार शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा । आज आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धाभाव प्रकट गरेर गुरु पूर्णिमा मनाउने गरिन्छ ।
गुरु पूर्णिमाको अवसरमा विभिन्न खेलका खेलाडीहरुले पनि विविध कार्यक्रम गरेर मनाएका छन् । खेलाडीहरुले आफ्ना गुरुलाई उपहार र गुरुले आशिर्वाद दिएर गुरु पूर्णिमा मनाएका छन् ।
राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा रहेका महिला फुटबल खेलाडीले एन्फा कम्प्लेक्समा केक काटेर गुरु पूर्णिमा मनाएका छन्।

यस्तै विभिन्न खेलका खेलाडी, क्लब, डोजोमा गुरु पूर्णिमा मनाईएको छ ।
भौतिक रुपमा उपस्थित नभएका खेलाडीले सामाजिक संजालबाट गुरुलाई सम्झिएका छन् ।
खेलाडीले मनाए गुरु पूर्णिमा









-1767335931387.jpeg&w=3840&q=75)

-1767323763179.png&w=3840&q=75)
-1767323467090.webp&w=3840&q=75)



