मंगलबार, ०८ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

अन्य

Loading ad...
Bhat Bhateni Supermarket Ad
कोर्निभालाई कार्ट्स रेसिङको उपाधि 

कोर्निभालाई कार्ट्स रेसिङको उपाधि 

हिमालयन मोटरल्याण्ड, धुलिखेलमा शनिबार बेस्ट ल्याप समय अनुसार विजयी निर्धारण गरिएको सो प्रतियोगितामा कोर्निभाले २४.२३ सेकेन्डमा ल्याप पूरा गरिन् ।

By खेलपाटी संवाददाताआइतबार, साउन ८, २०७९
Read more →
सदस्य सचिवले मन्त्रालयसँग कार्यसम्पादन सम्झौता गर्नुपर्ने 

सदस्य सचिवले मन्त्रालयसँग कार्यसम्पादन सम्झौता गर्नुपर्ने 

मन्त्रीपरिषद्बाट शैद्धान्तिक रुपमा स्विकृत प्राप्त गरेको नियमावलीमा सदस्य सचिव नियुक्ति भएको मितिले तीस दिनभित्र मन्त्रालयका सचिवसँग कार्यसम्पादन सम्झौता गर्नुपर्ने उल्लेख गरिएको छ ।

By खेलपाटी संवाददाताआइतबार, साउन ८, २०७९
Read more →
पोखरा स्पोर्ट्स अवार्डको समिक्षा

पोखरा स्पोर्ट्स अवार्डको समिक्षा

समिक्षा कार्यक्रमका सहभागीले गण्डकी प्रदेशको ब्राण्ड बनिसकेको पोखरा स्पोर्टस् अवार्डलाई ब्राण्डको पनि ब्राण्ड बनाउनुपर्नेमा जोड दिएका छन् ।

By खेलपाटी संवाददाताशनिबार, साउन ७, २०७९
Read more →
नवौंको स्वर्ण विजेता खेलाडीले २५ हजार पाउने

नवौंको स्वर्ण विजेता खेलाडीले २५ हजार पाउने

राष्ट्रिय प्रतियोगिताको स्वर्ण पदक विजेता खेलाडीलाई नगदको व्यवस्था गरेपनि रजत र कास्य पदकको विषयमा कुनै निर्णय भएको छैन ।

By खेलपाटी संवाददाताशनिबार, साउन ७, २०७९
Read more →
एनएसजेएफ गण्डकीलाई मिडिया सेन्टर सञ्चालनको जिम्मा

एनएसजेएफ गण्डकीलाई मिडिया सेन्टर सञ्चालनको जिम्मा

मिडिया सेन्टर व्यवस्थापन समितिका अध्यक्ष केशव पाठकले मञ्च अध्यक्ष दीननाथ बराललाई पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीको रोहबरमा मिडिया सेन्टर हस्तान्तरण गरेका हुन् ।

By खेलपाटी संवाददाताशुक्रबार, साउन ६, २०७९
Read more →
पदक विजेता शरिरीक सुगठन टोली स्वदेश फिर्ता

पदक विजेता शरिरीक सुगठन टोली स्वदेश फिर्ता

नेपाल शारिरीक सुगठन तथा फिजिकल फिटनेसका महासचिव राजन श्रेष्ठ, संघका पदाधिकारी तथा सुभेच्छुकले नेपाली टोलीलाई स्वागत गरेका थिए ।

By खेलपाटी संवाददाताशुक्रबार, साउन ६, २०७९
Read more →
खेलाडीलाई दैनिक २ हजार भत्ता

खेलाडीलाई दैनिक २ हजार भत्ता

राखेपका अनुसार नवौं राष्ट्रिय खेलकुदमा सहभागी हुने खेलाडीले दैनिक २ हजार रुपैयाँ भत्ता पाउने छन् । 

By खेलपाटी संवाददाताशुक्रबार, साउन ६, २०७९
Read more →
खेलकुद विकास नियमावली पारित

खेलकुद विकास नियमावली पारित

युवा तथा खेलकुद मन्त्रालयले असार २८ गते मन्त्रीपरिषद्मा नियमावली पारितका लागि प्रस्ताव लगेको थियो । सोही अनुसार मन्त्रीपरिषदले नियमावली पारित गरेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, साउन ६, २०७९
Read more →
पदक विजेता शारिरीक सुगठन टोली भोलि स्वदेश फर्कने

पदक विजेता शारिरीक सुगठन टोली भोलि स्वदेश फर्कने

नेपाली टोली अपरान्ह ४ बजे नेपाल आईपुग्ने संघका उपाध्यक्ष एव टोली ब्यवस्थापक दिनेश राजभण्डारीले जानकारी गराए।

By खेलपाटी संवाददाताबिहिबार, साउन ५, २०७९
Read more →
एन्फाको कार्यसमिति बैठक : ६ एजेन्डा थपियो 

एन्फाको कार्यसमिति बैठक : ६ एजेन्डा थपियो 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बसिरहेको कार्यसमितिको दोस्रो बैठक ६ एजेन्डा थप गरिएको हो ।  

By खेलपाटी संवाददाताबिहिबार, साउन ५, २०७९
Read more →
टाइसनलाई लाग्छ, ‘मृत्यु नजिक छ’

टाइसनलाई लाग्छ, ‘मृत्यु नजिक छ’

पूर्व हेभिवेट च्याम्पियन ५६ वर्षीय टाइसनले एउटा पोडकास्टमा अन्तर्वार्ता दिने क्रममा आफ्नो ‘एक्सपायर डेट’ नजिक आइरहेको बताएका हुन् ।

By खेलपाटी संवाददाताबिहिबार, साउन ५, २०७९
Read more →
उमेशलाई रजत पदक

उमेशलाई रजत पदक

उमेशले बुधबार पुरुष ८० केजी तौलमा रजत पदक प्राप्त गर्न सफल भएको टोली ब्यवस्थापक एवं संघका अध्यक्ष दिनेश राजभण्डारीले बताए।

By खेलपाटी संवाददाताबुधबार, साउन ४, २०७९
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 168 of 416Next