• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
खेलकुद विकास नियमावली पारित
खेलपाटी संवाददाता
शुक्रबार, साउन ६, २०७९ खेलपाटी संवाददाता
खेलकुद विकास नियमावली पारित

काठमाडौं । सरकारले राष्ट्रिय खेलकुद विकास नियमावली पारित गरेको छ । लामो समयदेखि रोकिएर रहेको खेलकुद विकास नियमावली मन्त्रीपरिषद्ले सैदान्तिक सहमती सहित पारित गरेकाे हाे ।

युवा तथा खेलकुद मन्त्रालयले असार २८ गते मन्त्रीपरिषद्मा नियमावली पारितका लागि प्रस्ताव लगेको थियो । सोही अनुसार मन्त्रीपरिषदले नियमावली पारितका लागि सैदान्तिक सहमती दिएकाे छ । राष्ट्रिय खेलकुद विकास ऐन २०७७ असार १७ गतेबाट कार्यान्वयनमा आएको हो । तर अस्थिर सरकार र सरकारी ढिला सुस्तीका कारण नियमावली बन्न सकेको थिएन । ऐन कार्यान्वयनमा आएको झण्डै दुई वर्षपछि नियमावलीलाई सरकारले सैदान्तिक सहमती सहित पारित गरेको हो । 

खेलकुद नियमावली आएसँगै ऐन कार्यान्वयनमा सहज हुने मन्त्रालायलका एक अधिकारीले खेलपाटीलाई बताए । नियमावली नहुँदा खेलकुदका गतिविधि प्रभावित बनेको थियो । खेल संघको निर्वाचिनदेखि खेलकुद पूर्वाधारको बाँडफाट, कर्मचारी समायोजन लगायतका काम अन्यौलमा थियो । सरकारले अन्तराष्ट्रिय स्तरमा प्राप्त पदक विजेता खेलाडीलाई दिईने आर्थिक सम्मान सहित नियमावलीलाई पारित गरेको हो । 

खेलकुद नियमावलीले राखेपको कार्यकारी समिति र सदस्य सचिवको काम, कर्तब्य र अधिकारलाई थप ब्याख्या गरेको छ । राखेपको कार्यकारी समितिले खेलकुद विकासको लागि तत्कालिन, अल्पकालिन र दीर्घकालिन योजना बनाएर परिषद्मा पेश गर्ने उल्लेख छ । साथै सदस्य सचिवले स्विकृत नीति, योजना, कार्यान्वयन र बजेटको प्रभावकारी कार्यान्वयन गर्ने गराउने, परिषद्सँग आबद्ध खेल संघ र संस्थाको काम कारबाही निरीक्षण तथा अनुगमन गर्ने गराउने विषयलाई नियमावलीले समावेश गरेको छ । 

सदस्य सचिव नियुक्ति भएको मितिले तीस दिनभित्र मन्त्रालयका सचिवसँग कार्यसम्पादन सम्झौता गर्नुपर्ने र सदस्य सचिवको मासिक, पारिश्रमिक, भत्ता तथा सवारी र इनधन सुविधालाई नियमावलीले समेटेको छ । नियमावलीले परिच्छेद ३ मा खेल संघको मापदण्ड, प्रदेश खेल संघ गठन गर्न सकिने लगायतका विषयलाई उल्लेख गरेको छ । 

नियमावलीमा खेलकुद पूर्वाधार निर्माण तथा समन्वय र सहकार्यको सन्दर्भमा सरकारले राष्ट्रिय स्तरका खेलकुद पूर्वाधार भनी निर्णय गरेको खेलकुद पूर्वाधारको निर्माण तथा मर्मत सम्भार मन्त्रालय आफैले गर्ने वा परिषदमार्फत गराउने उल्लेख छ । साथै परिषद्को स्वामित्वमा रहेका खेलकुदका भौतिक पूर्वाधार नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहबीच आपसी समन्वय र सहकार्यमा परिषद्ले प्रदेश वा स्थानीय तहमा हस्तान्तरण गर्न सक्ने बताईएको छ । 
नियमावलीले कर्मचारी समायोजनको सन्दर्भमा परिषदका कर्मचारीलाई संघ, प्रदेश र स्थानीय तहका खेलकुद सम्बन्धि संरचनामा समायोजन गर्ने प्रयोजनको लागि परिषदले संगठन तथा व्यवस्थापन सर्वेक्षणको प्रतिवेदन तयार गर्नुपर्ने उल्लेख छ । नियमावली अनुसार संघ, प्रदेश र स्थानीय तहका खेलकुद सम्बन्धि संरचनामा समायोजन हुने पदमा समायोजन हुन चाहने कर्मचारीबाट निवेदन माग गरी परिषदले सुचना प्रकाशन गर्नेछ । साथै परिषद्मा कार्यरत स्थायी कर्मचारीले समायोजन हुन चाहेको सम्बन्धित प्रदेश वा स्थानीय तहको सहमती लिई आएमा परिषदले सोही प्रदेश वा स्थानीय तहमा समायोजन गर्न सक्ने नियमावलीले ब्याख्या गरेको छ । 

ऐन कार्यान्वयनमा आएपछि तत्कालिन युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले मन्त्रालयका कार्यवाहक सदस्य सचिव भक्तबहादुर ढकालको संयोजकत्वमा नियमावली मस्यौदा समिति गठन गरेका थिए । समितिमा मन्त्रालय, राखेपका शाखा प्रमुखदेखि कानुन मन्त्रालय सहित खेलकुदका बिज्ञ समेत समावेश गरिएको थियो । समितिले विभिन्न सरोकारवाला निकायसँग छलफल गरेर नियमावलीको मस्यौदा तयार गरेको थियो । प्रस्तावित मस्यौदा अर्थ मन्त्रालय हुँदै कानुन मन्त्रालयमा पुगेर तयार भएको हो । सोही मस्यौदालाई मन्त्रीपरिषद्ले पछिल्लो बैठक सैदान्तिक सहमती सहित पारित गरेको हो । 

नियमावलीले राष्ट्रिय खेलकुद विकास ऐनमा देखिएको अन्यौलतालाई चिर्ने विश्वास गरिएको छ । 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
नैना र रोमासा चितवन मोटर र्यालीका च्याम्पियन
नैना र रोमासा चितवन मोटर र्यालीका च्याम्पियन
umbro nepal
  • ताजा समाचार
  • खेल आज
‘सुपर थ्री’ खेल्ने नेपालको झिनो आश
‘सुपर थ्री’ खेल्ने नेपालको झिनो आश
अझै ला लिगा उपाधिको आशमा रियल
अझै ला लिगा उपाधिको आशमा रियल
रोयल्स र गोल्डेनगेटको जित
रोयल्स र गोल्डेनगेटको जित
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
बिर्तामोड सेमिफाइनलमा
बिर्तामोड सेमिफाइनलमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP