काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठकमा थप ६ एजेन्डा थप गरिएको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बसिरहेको कार्यसमितिको दोस्रो बैठक ६ एजेन्डा थप गरिएको हो ।
एन्फाले कार्यसमिति बैठकका लागि यस अघि १२ वटा एजेन्डा तय गरेको थियो ।
तर, एन्फाका उपाध्यक्ष कुमार केसीले माग गरेको ५ एजेन्डासहित ६ एजेन्डा थप गरिएको छ ।
एन्फामा नयाँ नेतृत्व आएपछि सूचना र एजेन्डासहित पहिलो पटक बैठक बसेको हो ।
हेर्नुस एन्फा बैठकका एजेन्डा :
