सिस्टरहुड अन व्हिल्सको आयोजना
नेपाल अटोमोवाइल्स स्पोर्टस् एशोसियसन (नासा), कपुरी ब्रर्दस इन्टरप्राइजेज, कवच गिर्यर, सगरमाथा इन्सुुरेन्स् ,मेघा अस्पताल र तारा गाँउ रिसोर्ट सहकार्यमा सम्पन्न कार्यक्रमको ट्राभल पार्टनरका रुपमा घुमन्ते र एक्सप्लोर हब नेपाल रहेका थिए ।













