बुधबार, २० फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

अन्य

Loading ad...
Bhat Bhateni Supermarket Ad
प्रशिक्षक न्यौपानेलाई पितृशोक

प्रशिक्षक न्यौपानेलाई पितृशोक

क्यान्सर रोगबाट पीडित न्यौपानेका पिता हरि प्रसाद न्यौपानेको निधन भएको छ ।

By खेलपाटी संवाददाताबुधबार, फागुन १७, २०७९
Read more →
प्रधानमन्त्रीद्वारा च्यासल रंगशालाको उद्घाटन

प्रधानमन्त्रीद्वारा च्यासल रंगशालाको उद्घाटन

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आफ्नो राजनीतिक जीवनको असाध्यै महत्वपूर्ण समय (झन्डै ७ वर्ष) च्यासलमा बिताएको स्मरण गर्दै प्रधानमन्त्रीका हैसियतले च्यासल रंगशालाको उद्घाटन गर्न पाउँदा विशेष हर्ष र गर्वको महशुस भएको बताए ।

By खेलपाटी संवाददातामंगलबार, फागुन १६, २०७९
Read more →
सातदोबाटो क्लबले लिनिङको किट प्रयोग गर्ने

सातदोबाटो क्लबले लिनिङको किट प्रयोग गर्ने

क्लबका अध्यक्ष कपिल राना मगर र लिनिङ नेपालका प्रमुख राजन महर्जनले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

By खेलपाटी संवाददातामंगलबार, फागुन १६, २०७९
Read more →
पल्सर स्पोर्ट्स अवार्ड : ४ विधामा मनोनितको प्रदर्शन कस्तो छ ?

पल्सर स्पोर्ट्स अवार्ड : ४ विधामा मनोनितको प्रदर्शन कस्तो छ ?

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले मंगलबार पत्रकार सम्मेलन गर्दै चार विधामा मनोनयन पर्ने खेलाडीको नाम सार्वजनिक गरेको हो ।

By खेलपाटी संवाददातामंगलबार, फागुन १६, २०७९
Read more →
पारसलाई मनास्लु खेलकुद सम्मान

पारसलाई मनास्लु खेलकुद सम्मान

मनास्लुले आफ्नो २५ औं स्थापना दिवसका अवसरमा कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा नेपाली क्रिकेटलाई माथि उठाउन महत्वपूर्ण योगदान पुर्राएवापत पारसलाई खेलकुद क्षेत्रबाट सम्मान गरेको हो ।

By खेलपाटी संवाददातासोमबार, फागुन १५, २०७९
Read more →
नेपाल विश्व फुटभलीको क्वाटरफाइनलमा

नेपाल विश्व फुटभलीको क्वाटरफाइनलमा

खेलाडीको साथमा फुटभली संघ इण्डियाको निमन्त्रणामा नेपालको तर्फबाट टोखा नगरप्रमुख प्रकाश अधिकारी विश्व च्याम्पियनसिप प्रतियोगितामा अतिथिका रुपमा सहभागी रहेका छन ।

By खेलपाटी संवाददातासोमबार, फागुन १५, २०७९
Read more →
साइकल कनेक्ट भक्तपुरको अध्यक्षमा कोजू

साइकल कनेक्ट भक्तपुरको अध्यक्षमा कोजू

By खेलपाटी संवाददाताआइतबार, फागुन १४, २०७९
Read more →
जुनियर कबड्डी टोली इरान प्रस्थान

जुनियर कबड्डी टोली इरान प्रस्थान

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले शनिबारै एक कार्यक्रमबीच उच्च प्रदर्शनका लागि शुभकामना दिदै बिदाइ गरे ।

By खेलपाटी संवाददाताशनिबार, फागुन १३, २०७९
Read more →
एसियन क्रस कन्ट्रीलाई बागमती प्रदेश, नेसनल लाइफ र एमएडब्ल्युको साथ

एसियन क्रस कन्ट्रीलाई बागमती प्रदेश, नेसनल लाइफ र एमएडब्ल्युको साथ

गोकर्ण फरेस्ट रिसोर्टमा आगामी फागुन २३ गते मंगलबार आयोजना हुने च्याम्पियनसिपका लागि संघले बागमती प्रदेश खेलकुद, नेसनल लाइफ र एमएडब्ल्युसँग सम्झौता गरेको हो ।

By खेलपाटी संवाददाताशनिबार, फागुन १३, २०७९
Read more →
सदस्य–सचिव घिसिङद्वारा जग्गाको अवलोकन

सदस्य–सचिव घिसिङद्वारा जग्गाको अवलोकन

कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले सदस्य–सचिव घिसिङलाई सोम तीर्थ, गोठाटारको इचोटस्थित पशुपति विकास कोष, मूलपानी चौर, थली चौर, डाँछी र अधिकारी गाँउमा रहेका जग्गाको अवलोकन गराएका हुन् ।

By खेलपाटी संवाददाताशुक्रबार, फागुन १२, २०७९
Read more →
महिला क्रिकेटरसहित एक दर्जन बढी सम्मानित

महिला क्रिकेटरसहित एक दर्जन बढी सम्मानित

सुनसरीको इटहरीमा यसैवर्ष भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जित्दै इतिहास रचेको सुदूरपश्चिमको टोलीमा रहेका ४ जना महिला क्रिकेटरलाई कलेजले नगदसहित सम्मानपत्र प्रदान गरेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, फागुन १२, २०७९
Read more →
नेपालले थ्री नेसन्स कपको आयोजना गर्ने

नेपालले थ्री नेसन्स कपको आयोजना गर्ने

फागुन १९ गतेबाट सुरु हुने ए डिभिजन लिगको प्रारम्भिक ब्रेकपछि एन्फाले तीन देश सम्मिलित थ्री नेसन्स कप आयोजनाको तयारी गरेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, फागुन १२, २०७९
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 127 of 414Next