• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
नेट गेम्स नेट गेम्स
  • गृहपृष्ठ
  • नेट गेम्स
अमेरिकी टेनिस खेलाडी फ्रान्सिसलाई कोरोना
अमेरिकी टेनिस खेलाडी फ्रान्सिसलाई कोरोना अल अमेरिकन टिम कप टेनिस खेलिरहेका फ्रान्सिसलाई कोरोना पोजेटिभ देखिएको हो ।
पाँच पटकको विश्व च्याम्पियन लिनद्वारा सन्यास
पाँच पटकको विश्व च्याम्पियन लिनद्वारा सन्यास पाँच पटकको विश्व च्याम्पियन तथा दुई पटकको ओलम्पिक च्याम्पियन लिनले शनिबार सन्यास घोषणा गरेका हुन् ।
दर्शक सहित फ्रेन्च ओपन
दर्शक सहित फ्रेन्च ओपन फ्रान्समा कोरोनाको प्रभाव कम हुदै गएपछि प्रतियोगिता सेप्टेम्बरमा दर्शक सहित आयोजना गरिने भएको छ ।
जोकोभिक कोरोनाबाट मुक्त
जोकोभिक कोरोनाबाट मुक्त जोकोभिकले बिहीबार एक विज्ञप्ति निकाल्दै आफ्नो पछिल्लो कोरोना टेस्ट नेगेटिभ आएको बताएका छन् ।
जोकोभिकका प्रशिक्षकलाई कोरोना संक्रमण
जोकोभिकका प्रशिक्षकलाई कोरोना संक्रमण पूर्व विम्बल्डन च्याम्पियन समेत रहेका गोरानले शुक्रबार कोरोना भएको बताएका छन् ।
डेभिस कप टेनिस स्थगित
डेभिस कप टेनिस स्थगित अन्तराष्ट्रिय टेनिस फेडेरेसनले शुक्रबार स्पेनमा तय भएको प्रतियोगिता २०२१ को नोभेम्बरसम्मका लागि स्थगित गरिएको जनाएको छ ।
एनबीए स्टार कार्टरद्वारा सन्यास
एनबीए स्टार कार्टरद्वारा सन्यास एनबीए लिगमा कीर्तिमानी २२ सिजन खेलेका कार्टरले यस सिजन एट्लान्टा ह्वाक्सबाट खेलेका थिए ।
शाहीलाई प्रशिक्षण केन्द्रकाे जिम्मेवारी
शाहीलाई प्रशिक्षण केन्द्रकाे जिम्मेवारी राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सुदिल शाहीलाई लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको जिम्मेवारी दिइएको छ । 
विश्व नम्बर एक जोकोभिकलाई कोरोना
विश्व नम्बर एक जोकोभिकलाई कोरोना एड्रिया टुर अन्तर्गत दोस्रो लेगको प्रतियोगिताका क्रोएसिया पुगेका जोकोभिकलाई कोरोना देखिएको हो ।
क्रोएसियाका कोरिकलाई कोरोनाको संक्रमण
क्रोएसियाका कोरिकलाई कोरोनाको संक्रमण विश्व वरियताका ३३ औं स्थानका कोरिकले सोमबार सामाजिक संजालबाट आफुलाई कोरोना भएको बताएका छन् ।
टेनिस खेलाडी दिमित्रोभलाई कोरोना
टेनिस खेलाडी दिमित्रोभलाई कोरोना सामाजिक संजाल इन्स्टाग्रामबाट दिमित्रोभले आफुमा कोरोना भएको बताएका छन् ।
ढुंगेल टेबलटेनिसका मुख्य प्रशिक्षक 
ढुंगेल टेबलटेनिसका मुख्य प्रशिक्षक  अखिल नेपाल टेबलटेनिस संघले ढुंगेललाई मुख्य प्रशिक्षकमा नियुक्त भएको बधाइ दिदै कार्यकाल पूर्ण सफलताका लागि कामना गरेको छ ।
एड्रिया टुर: जोकोभिकको दुई जित
एड्रिया टुर: जोकोभिकको दुई जित सर्बियन स्टार जोकोभिकले पहिलो खेलमा सर्बियाकै पिड्जा क्रिसटिनलाई ४-३ (७-३) र ४-१ ले पराजित गरे ।
युएस ओपन अगष्ट अन्तिमबाट
युएस ओपन अगष्ट अन्तिमबाट युएस टेनिस एसोसियसनले प्रतियोगिता अगष्ट ३१ बाट १३ सेप्टेम्बरसम्म आयोजना हुने जनाएको छ ।
'सेरेना युएस ओपन खेल्न चाहन्छिन्'
'सेरेना युएस ओपन खेल्न चाहन्छिन्' बीबीसी रेडियोसँग कुरा गर्दै प्रशिक्षक प्याट्रिकले विलियम्स न्युयोर्कमा खेल्न मन पराउने बताएका हुन् ।
डोमिनिकलाई एड्रिया टुरको उपाधि
डोमिनिकलाई एड्रिया टुरको उपाधि सर्बियाको बेलग्रेडमा आइतबार भएको फाइनलमा सर्बियाका फिलिप क्राजिनोभिकलाई पराजित गर्दै डोमिनिकले उपाधि जितेका हुन् ।
First Prev 104 105 106 107 108 Next Last
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
नेपाल पराजित, उज्बेकिस्तान २२ वर्षपछि एसियन कपमा
नेपाल पराजित, उज्बेकिस्तान २२ वर्षपछि एसियन कपमा
नेपाल र उज्बेकिस्तानबीचको खेल पेनाल्टी सुटआउटमा
नेपाल र उज्बेकिस्तानबीचको खेल पेनाल्टी सुटआउटमा
सावित्राको ह्याट्रिक, खेलमा फर्कियो नेपाल
सावित्राको ह्याट्रिक, खेलमा फर्कियो नेपाल
पहिलो हाफमै नेपाल ३-१ ले पछि
पहिलो हाफमै नेपाल ३-१ ले पछि
नेपालले खायो २ गोल
नेपालले खायो २ गोल
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP