बुधबार, १३ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

लन टेनिस

Loading ad...
Bhat Bhateni Supermarket Ad
जोकोभिचले एटिपी फाइनल्स गुमाउने

जोकोभिचले एटिपी फाइनल्स गुमाउने

दुई पटकका डिफेन्डिङ च्याम्पियन नोभाक जोकोभिचले एटिपी फाइनल गुमाउने भएका छन्। जोकोभिचले सामाजिक सञ्जालमार्फत मंगलबार चलिरहेको चोटका कारण टुरिनमा हुने फाइनल गुमाउने जानकारी दिएका हुन्।

By खेलपाटी संवाददातामंगलबार, कार्तिक २०, २०८१
Read more →
नाडालले लिए सन्यास 

नाडालले लिए सन्यास 

२२ पटकका ग्रान्डस्लाम विजेता नाडालले सिजनको अन्त्यसँगै खेल करियरबाट सन्यास लिने घोषणा गरेका हुन् । 

By खेलपाटी संवाददाताबिहिबार, असोज २४, २०८१
Read more →
कमल थापालाई दोहोरो स्वर्ण

कमल थापालाई दोहोरो स्वर्ण

कमल थापाले बीवाइडी प्रथम भ्याली स्लाम टेनिस प्रतियोगितामा आइतबार दोहोरो स्वर्ण जितेका छन्। कमलले ५५ वर्षमाथि र ६५ वर्षमाथि पुरुष सिंगल्समा स्वर्ण जितेका हुन्।

By खेलपाटी संवाददाताआइतबार, असोज १३, २०८१
Read more →
सबलेन्काले जितन् युएस ओपनको उपाधि

सबलेन्काले जितन् युएस ओपनको उपाधि

आर्यना सबलेन्काले युएस ओपन २०२४ को उपाधि जितेकी छन्।

By खेलपाटी संवाददाताआइतबार, भदौ २३, २०८१
Read more →
उपाधिमा शतक पूरा गर्ने लक्ष्यमा जोकोभिच

उपाधिमा शतक पूरा गर्ने लक्ष्यमा जोकोभिच

जोकोभिचले पेरिस ओलम्पिक २०२४ अन्तर्गत पुरुष एकलमा स्वर्ण पदक जितेका थिए। उनले २४ ग्रान्डस्लामसहित कुल ९९ उपाधि जितेका छन्। त्यसैले उपाधिमा शतक पूरा गर्ने प्रयासमा हुनेछन् ।

By खेलपाटी संवाददातासोमबार, भदौ १०, २०८१
Read more →
जोकोभिचलाई ओलम्पिकमा पहिलो स्वर्ण

जोकोभिचलाई ओलम्पिकमा पहिलो स्वर्ण

सर्बियाका नोभाक जोकोभिचले पेरिस ओलम्पिकअन्तर्गत टेनिसको पुरुष एकलतर्फ स्वर्ण पदक जितेका छन्।

By खेलपाटी संवाददातासोमबार, साउन २१, २०८१
Read more →
सक्रिय व्यावसायिक खेल जीवनबाट मुर्रेको सन्न्यास

सक्रिय व्यावसायिक खेल जीवनबाट मुर्रेको सन्न्यास

बेलायतका टेनिस स्टार एन्डी मुर्रेले सक्रिय व्यावसायिक खेल जीवन टुंग्याएका छन्।

By खेलपाटी संवाददाताशनिबार, साउन १९, २०८१
Read more →
सिभालीले मलेसियामा प्रशिक्षण गर्ने

सिभालीले मलेसियामा प्रशिक्षण गर्ने

आइटीएफ एटिएफ यु–१४ रिजनल ट्रेनिङ क्याम्पमा सिभाली गुरुङले सहभागीता जनाउने भएकी छन्।

By खेलपाटी संवाददाताआइतबार, साउन १३, २०८१
Read more →
पेरिस ओलम्पिकपछि सन्न्यास लिँदै मुर्रे

पेरिस ओलम्पिकपछि सन्न्यास लिँदै मुर्रे

दुई पटकका ओलम्पिक पुरुष एकल च्याम्पियन एन्डी मुर्रेले पेरिस ओलम्पिकपछि सन्न्यास लिने घोषणा गरेका छन्।

By खेलपाटी संवाददाताबुधबार, साउन ९, २०८१
Read more →
युएस ओपनको प्रवेश सूचीमा नाडाल

युएस ओपनको प्रवेश सूचीमा नाडाल

चार पटकका च्याम्पियन राफेल नाडाल युएस ओपनका लागि मंगलबार सार्वजनिक गरिएको मुख्य ड्र प्रवेश सूचीमा परेका छन्।

By खेलपाटी संवाददाताबुधबार, साउन २, २०८१
Read more →
उपाधिनजिक क्रेचिकोभा र पाओलानी

उपाधिनजिक क्रेचिकोभा र पाओलानी

By खेलपाटी संवाददाताशुक्रबार, असार २९, २०८१
Read more →
वाकओभर पाएका जोकोभिच सेमिफाइनलमा

वाकओभर पाएका जोकोभिच सेमिफाइनलमा

पूर्वविश्व नम्बर एक नोभाक जोकोभिच विम्बल्डन टेनिसको पुरुष सिंगल्सको सेमिफाइनलमा प्रवेश गरेका छन्।

By खेलपाटी संवाददाताबिहिबार, असार २८, २०८१
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 3 of 86Next