राडुकानुको विजयी सुरुआत
मेलबर्नमा मंगलबार भएको खेलमा अमेरिकी खेलाडी स्लोअनी स्टेफेन्सलाई हराउँदै राडुकानुले दोस्रो चरणमा स्थान बनाएकी हुन् ।
मेलबर्नमा मंगलबार भएको खेलमा अमेरिकी खेलाडी स्लोअनी स्टेफेन्सलाई हराउँदै राडुकानुले दोस्रो चरणमा स्थान बनाएकी हुन् ।
जोकोभिचका कठिन दिन, फ्रेन्च ओपन पनि खेल्न नपाउने
जापानी खेलाडी ओसाकाले कोलम्वियाकी कामिला ओसोरियोलाई २–० को सोझो सेटमा पराजित गरिन् ।
अष्ट्रेलियाको सरकारले ३४ वर्षीय जोकोभिच सार्वजनिक स्वास्थ्यका लागि खतरा भएको तर्क गरेको थियो ।
अष्ट्रेलियन ओपन खेल्न मेलबर्न आइपुगेका सर्बियाली खेलाडीले अहिलेसम्म कोरोनाविरुद्धको खोप लगाएको छ अथवा छैन् खुलाएका छैनन् ।
सहभागिता अनिश्चित भएपछि सर्वियाका नोभाक जोकोभिच अष्ट्रेलियन ओपन टेनिस प्रतियोगिताका लागि विश्व नम्बर एक खेलाडीका रुपमा सूचिकृत भएका छन् ।
यससँगै अदालतले जोकोभिचलाई हिरासतबाट रिहा गर्न तथा उनको सबै कागजात फिर्ता गर्न निर्देशन दिएको छ ।
मेलबर्न आइपुगेयता उनको अनुमति नाटकीय रूपमा बिहीबार रद्द गरिएको छ । विश्व नम्बर १ खेलाडीलाई सहरको विमानस्थलमा सोधुपुछका लागि पनि राखिएको थियो र यो घण्टौं चलेको थियो ।
गत वर्ष यूएस ओपनको तेस्रो चरणको समाप्तीमा उनले खेल्न छाडेकी थिइन् । त्यो सेप्टेम्बरको महिना थियो । उनले त्यही बेला भनेकी थिइन्, अनिश्चित समयका लागि टेनिसबाट विश्राम लिंदै छु ।
कोभिड-१९ विरुद्धको खोप लगाएपछि जोकोभिचले अष्ट्रेलियन ओपनमा सहभागिता जनाउने पक्का भएको हो ।
कास्की जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिताको शुक्रबार भएको फाइनल खेलमा प्रदीपले आरभ सम्राट हाडालाई ६–३, ६–४ को सोझो सेटमा पराजित गर्दै नगद ८० हजार सहितको उपाधी जितेका हुन् ।