आइटीफ टेनिसको दोश्रो सर्किट सुरु
नेपाल टेनिस संघको सहयोग तथा कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरामा आइटीएफ जे–५ सर्किट–२ टेनिस प्रतियोगिता सुरु भएको छ ।
नेपाल टेनिस संघको सहयोग तथा कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरामा आइटीएफ जे–५ सर्किट–२ टेनिस प्रतियोगिता सुरु भएको छ ।
३५ वर्षीय जोकोभिचले फाइनलमा नर्वेका कास्पर रुडलाई ७-५ र ६-३ ले हराउँदै उपाधि जितेका हुन् ।
अष्ट्रेलिया सरकारले भिसा प्रतिबन्ध खारेज गरेपछि जोकोभिचलाई प्रतियोगिता खेल्न बाटो खुलेको हो ।
नेपालका नम्बर एक खेलाडी प्रदीपले फाइनलमा ऋतिक रानालाई ६-४ र ६-४ ले पराजित गर्दै उपाधि हात पारे । प्रदीप नवौं राष्ट्रिय खेलकुदका पुरुष एकलको स्वर्णधारी समेत हुन्।
सातदोबाटोस्थित टेनिस कोर्टमा शुक्रबार भएको सेमिफाइनलमा प्रदीपले निशन श्रेष्ठलाई ६-१ र ६-२ ले हराएर उपाधि नजिक पुगेका हुन् ।
सातदोबाटोस्थित टेनिस कोर्टमा बिहीबार प्रदिपले सौगात बिकेलाई ६-३ र ६-४ ले हराएर अन्तिम चारमा स्थान पक्का गरेका हुन् ।
सातदोबाटोस्थित टेनिस कोर्टमा बुधबार प्रदिपले आयुष्मान हजुर घलेलाई ६-३ र ६-३ ले हराएर क्वाटरफाइनलमा स्थान पक्का गरेका हुन् ।
सातदोबाटोस्थित टेनिस कोर्टमा मंगलबार गर्ल्सतर्फ सुनीरा र ब्वाइजमा आयुष्मान पहिलो भएका हुन् ।
सातदोबाटोस्थित टेनिस कोर्टमा सोमबार भएको फाइनलमा प्रदीप खड्का र प्रणव खनालको जोडीलाई ७-६ र ४-६(१०-५) ले हराएर ऋतिक र निशनको जोडी च्याम्पियन बनेको हो ।
सातदोबाटोस्थित टेनिस कोर्टमा आइतबार भएको सेमिफाइनलमा प्रदीप र प्रणवको जोडीले राजबिर प्रधान र सक्षम शाहको जोडीलाई ६-४,६-३ ले हराएर फाइनलमा स्थान बनाएका हुन् ।
सातदोबाटोस्थित टेनिस कोर्टमा शनिबार प्रितम परियार र निजिज महर्जनको जोडीबाट वाक्ओभर पाउँदै प्रदीप र प्रणवको जोडीले अन्तिम चारको यात्रा तय गरेका हुन् ।
वीर गणेशमान सिंह स्पोर्ट्स कमिटिको आयोजनामा शनिबारबाट सातदोबाटोस्थित टेनिस कोर्टमा प्रतियोगिता सुरु भएको हो ।