नेपाल र श्रीलंका भिड्दै
नेपालले दोस्रो खेलमा श्रीलंकाको सामना गर्नेछ । नेपाल र श्रीलंकाबीचको खेल राति ९:१५ बजे सुरु हुनेछ ।
नेपालले दोस्रो खेलमा श्रीलंकाको सामना गर्नेछ । नेपाल र श्रीलंकाबीचको खेल राति ९:१५ बजे सुरु हुनेछ ।
मालेमा आइतबार राति भएको उद्घाटन खेलमा नेपाल आयोजक माल्दिभ्ससँग पराजित भएको हो ।
नेपालले पहिलो खेलमा आयोजक माल्दिभ्सको सामना गर्नेछ । नेपाल र माल्दिभ्सबीचको खेल राति ८:१५ बजे सुरु हुनेछ ।
प्रतियोगिताका लागि १३ खेलाडीसहित १५ सदस्यीय नेपाली टोली शुक्रबार माल्दिभ्स प्रस्थान गरेका थिए।
प्रतियोगिताका लागि १३ खेलाडीसहित १५ सदस्यीय नेपाली टोली शुक्रबार माल्दिभ्स प्रस्थान गरेका हुन् ।
आयोजक माल्दिभ्स बास्केटबल एसोसियसनले बिहीबार सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले पहिलो प्रतिद्वन्दी घरेलु टोलीलाई पाएको हो ।
माल्दिभ्समा आयोजना हुने च्याम्पियनसिप यहिँ सेप्टेम्बर २४ देखि ३० तारिखसम्म हुनेछ ।
पुरुष १० र महिलाको ४ टिम गरि १४ टिमको खेल सम्पन्न भएको खेल संयोजक क्षेत्र बहादुर गुरुङले जानकारी दिए ।
खेल मैदान व्यवस्थापन समिति तथा विभिन्न प्राविधिक टोलीले खेल स्थलको अवलोकन गर्दापनि तनहुँमा खेल नपरेकोमा उनीहरुको गुनासो छ ।
सत्य युवा कल्व पोखरा १३ को बास्केटबल खेल मैदानमा भएको १२ टिम खेलमा ६ टिम बिजयी भएको खेल संयोजक क्षेत्र बहादुर गुरुङले जानकारी दिए ।
नेपाली टोलीलाई आइतबार एक कार्यक्रमबीच राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले बिदाइ गरे ।
क्लिनिकमा ३५ रेफ्रीको सहभागिता रहेको आयोजक संघका महासचिव नरेन्द्र थापाले जनाएका छन् ।