ग्रिनल्यान्ड र भ्याली पब्लिकलाई उपाधि
धापासीस्थित घरेलु कोर्टमा भएको सिनियर ब्वाइज फाइनलमा ग्रिनल्यान्डले भ्याली पब्लिकलाई ५५–३७ ले पराजित गर्यो । ग्रिनल्यान्डका दिवस भुजेलले २० अंक जोडे ।
धापासीस्थित घरेलु कोर्टमा भएको सिनियर ब्वाइज फाइनलमा ग्रिनल्यान्डले भ्याली पब्लिकलाई ५५–३७ ले पराजित गर्यो । ग्रिनल्यान्डका दिवस भुजेलले २० अंक जोडे ।
आयोजक युरो स्कुल युरो कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्समा क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौंमा मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेर लिनिङले नेपालको बास्केटबलको आधिकारिक किट पार्टनरको रुपमा प्रायोजन सम्झौता गरेको हो ।
नखिपोटस्थित आयोजक नखिपोट युथ क्लबको हलमा भएको फाइनलमा आर्मीले रोयललाई ७७–६५ ले पराजित गर्यो । आर्मीका आयुश सिंहले १९ अंक जोडे ।
नखिपोटस्थित आयोजक नखिपोट युथ क्लबको हलमा आर्मीले गोल्डेनगेटलाई १०५–६३ ले पराजित गर्यो ।
आयोजक नखिपोट युथ क्लबको हलमा आर्मीले कीर्तिपुरलाई १०१–८५ अंक ले पराजित गर्यो ।
आयोजक नखिपोट युथ क्लबको हलमा भएको खेलमा ललितपुरले आईएसए नेपाललाई ५०–२६ ले पराजित गर्यो ।
नखिपोटस्थित आयोजक नखिपोट युथ क्लबको कोर्टमा भएको समूह ‘सी’ को लिग खेलमा टाइम्सले आईएसए नेपाललाई ११०-२९ को फराकिलो अन्तरले हरायो ।
सिनियर ब्वाइजमा इबीएले न्यु जेनिथलाई ३८–१३ तथा जुनियर ब्वाइजमा इबीएले सेबलाई १८–८ ले पराजित गर्यो ।
नखिपोट युथ क्लबद्वारा आयोजित प्रतियोगितामा आर्मीले रोयललाई ९१–६३ ले पराजित गर्यो । आर्मीका आयुश सिंहले ३५ अंक जोडे ।
ललितपुरको नखिपोटमा शुक्रबार पत्रकार सम्मेलन गर्दै क्लबले साउन २९ गतेबाट प्रथम राष्ट्रिय खुला पुरुष तथा महिला रनिङ कप बास्केटबल प्रतियोगिता गर्ने बारेमा जानकारी गराएको हो ।