बीएमसीए बास्केटबलमा ५३ टिम
प्रतियोगितामा ५३ टिमको सहभागिता रहने एकेडेमीका प्रधानाध्यापक मोहनप्रसाद भट्टले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
प्रतियोगितामा ५३ टिमको सहभागिता रहने एकेडेमीका प्रधानाध्यापक मोहनप्रसाद भट्टले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
माम्बा स्पोर्ट्स सेन्टर बुद्धनगर काठमाडौंको सहयोगमा हुन लागेको प्रतियोगिता जेठ १४ र जेठ १६ गते सञ्चालन हुनेछ ।
सोमबार थ्री बाइ थ्रीको प्रतिस्पर्धामा ग्रिनल्यान्डले इडेन ब्रिज एकेडेमीलाई २१–६ तथा भ्याली पब्लिकले एचएचसीएलाई ११–५ ले पराजित गरे ।
एचएचसीए र भ्याली पब्लिक छैटौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्समा सेमिफाइनलमा प्रवेश गरेका छन् ।
आयोजक बसुन्धरा नेसनल एकेडेमी (बीएनए) ले छैटौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा विजयी सुरुआत गरेको छ ।
कीर्तिपुर नगरपालिकाद्वारा आयोजित प्रतियोगिताअन्तर्गत महिलातर्फ पहिलो खेलमा वडा ३ ले वडा १० लाई ३२–२८ ले हरायो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको फाइनलमा आर्मी ‘बी’ ले आफ्नै ‘ए’ टिमलाई २१–१७ ले पराजित गर्यो ।
प्रतियोगितामा २४ टिमको सहभागिता रहने आयोजक संघका अध्यक्ष शरद विष्टले जनाएका छन् ।
बल्खुस्थित आयोजक बर्नहार्ट कलेजको कोर्टमा भएको ब्वाइज फाइनलमा रातो बंगलाले टाइम्सलाई ४३–४१ ले पराजित गर्यो ।
सीसीआरसीले हिमालयन ह्वाइटहाउसलाई ६१–४६ ले पराजित गर्यो । सीसीआरसीका समिप खत्रीले ३२ अंक जोडे ।
जेभियरले ह्वाइटहाउसलाई ३१–१६ ले पराजित गर्यो ।
मण्डिखटारस्थित आयोजक काष्ठमण्डप ए लेभल एकेडेमीको कोर्टमा भएको फाइनलमा बूढानीलकण्ठले नामीलाई २०–१५ ले पराजित गर्यो ।