बीएमसीए र पृथ्वी सेमिफाइनलमा
सिनियर ब्वाइजमा बीएमसीएले ग्राम शिक्षालाई ३६–१९ ले पराजित गर्यो ।
सिनियर ब्वाइजमा बीएमसीएले ग्राम शिक्षालाई ३६–१९ ले पराजित गर्यो ।
ब्वाइजमै मातृभूमिले भक्तपुर निस्टलाई ४८–१८, काठमाडौं भ्यालीले पिपुल्स एकेडेमीलाई ४०–३८ र आयोजक संस्कृतिले विल्सन एकेडेमीलाई ३२–२० ले हराए ।
प्रतियोगितामा जुनियर ब्वाइजमा १६ तथा सियिनर गर्ल्समा १२ गरी २८ टिमको सहभागिता रहने प्रतियोगिता संयोजक एवं आयोजकका उपाध्यक्ष गोपाल बुढाथोकीले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
आयोजक बूढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमी (बीएमसीए) र एचएचसीए प्रथम बीएमसीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
ग्रिनल्यान्डले आयोजक बूढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमी (बीएमसीए) ‘ए’ लाई ४९–३१ ले पराजित गर्यो ।
कीर्तिपुर कभर्डहलमा महिलातर्फ ललितपुर हाइले बुढानिलकण्ठ बास्केटबल क्लबलाई ६९-५४ ले पराजित गर्यो ।
बूढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमी (बीएमसीए) र बूढानीलकण्ठ नगरपालिकाद्वारा संयुक्त आयोजित प्रतियोगितामा भद्रकालीले स्कोलर्स होमलाई ४३–३७ ले पराजित गर्यो ।
बीएमसीएले जुगललाई १९–१५ ले पराजित गर्यो ।
बूढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमी (बीएमसीए) र बूढानीलकण्ठ नगरपालिकाद्वारा संयुक्त आयोजित प्रतियोगितामा भ्याली पब्लिकले आयोजक बीएमसीए ‘बी’ लाई ४२–३३ ले पराजित गर्यो ।
कीर्तिपुर कभर्डहलमा ललितपुर हाइले धरान बास्केटबल संघलाई ७२–३९ ले पराजित गर्यो । विजयी टिमका लागि काभ्या सिङलाले १४ स्कोर गरिन् ।
हेराल्डले ह्वाइट माउन्टेनलाई २५–२२ तथा ज्ञान भुमिले बूढानीलकण्ठ आश्रमलाई १७–१३ ले पराजित गर्यो ।
माम्बा स्पोर्टस सेन्टर बुद्धनगर काठमाडौंमा भएको फाईनलमा टिम सिंहलाई २१–१८ को स्कोरमा हराउँदै टिम रितिकले उपाधि जितेको हो ।