हिमरश्मी र एन्जल्स हार्ट सेमिफाइनलमा
तार्केश्वर नगर प्याब्सनद्वारा आयोजित प्रतियोगितामा हिमरश्मीले काठमाडौं लिङकनलाई २२–१८ ले पराजित गर्यो ।
तार्केश्वर नगर प्याब्सनद्वारा आयोजित प्रतियोगितामा हिमरश्मीले काठमाडौं लिङकनलाई २२–१८ ले पराजित गर्यो ।
नेपाल बास्केटबल संघका अनुसार सदिश प्रधानको कप्तानीमा १२ खेलाडी सहितको १६ सदस्यीय टोली माल्दिभ्स गएको हो ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले १२ खेलाडीसहित १६ सदस्यीय टोलीलाई सफलताको शुभकामना दिदै एक कार्यक्रमबीच बिदाइ गरे ।
मनमैजुस्थित घरेलु कोर्टमा एलएनएले प्रारम्भ वल्र्डलाई २७–२० ले पराजित गर्यो ।
नेपाल बास्केटबल संघले आइतबार एक विज्ञप्ति निकाल्दै प्रतियोगिताको प्रशारण अधिकार कान्तिपुरलाई दिईएको जनाएको छ ।
कीर्तिपुर कभर्डहलमा भएको पुरुष फाइनलमा मनास्लुले नेपाल आर्मीलाई ८६–६६ ले पराजित गर्यो ।
ग्रिनल्यान्ड, भ्याली पब्लिक र गोल्डेनपिकले प्रथम बीएमसीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि शनिबार जितेका छन् ।
बूढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमी (बीएमसी) र बूढानीलकण्ठ नगरपालिकाद्वारा संयुक्त आयोजित प्रतियोगिताको सिनियर ब्वाइजमा भ्याली पब्लिकले सेन्ट जोसेफलाई ५८–४७ ले पराजित गर्दै ग्रिनल्यान्डसंग उपाधि भिडन्त पक्का गर्यो ।
मनमैजुस्थित लालीगुराँस नेसनल एकेडेमी (एलएनए) को कोर्टमा भएको जुनियर ब्वाइजको खेलमा हिमरश्मीले स्प्रिङ भ्यालीलाई २१–१६ ले पराजित गर्यो ।
नेपाल बास्केटबल संघले शुक्रबार पत्रकार सम्मेलन गर्दै च्याम्पियनसिपमा सहभागिता जनाउने जनाएको छ ।
ब्वाइजमा रातो बंगलाले एपेक्स लाइफलाई २५–१२ तथा गर्ल्समा होली भिजनलाई २९–४ ले पराजित गर्यो ।
तार्केश्वर नगर प्याब्सनद्वारा आयोजित प्रतियोगितामा एलएनएले सेक्रेट हार्टलाई १९–१२ ले पराजित गर्यो ।