काठमाडौं वर्ल्डलाई सफलता
बुधबार, २४ जेठ २०८०खेलपाटी संवाददाता

काठमाडौं । काठमाडौं वर्ल्डले तेश्रो संस्कृति कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा बुधबार जित हात पारेको छ ।
काठमाडौंले अध्ययनलाई ४८–४ ले पराजित गर्यो ।
ब्वाइजमै मातृभूमिले भक्तपुर निस्टलाई ४८–१८, काठमाडौं भ्यालीले पिपुल्स एकेडेमीलाई ४०–३८ र आयोजक संस्कृतिले विल्सन एकेडेमीलाई ३२–२० ले हराए ।
गल्र्समा मातृभूमिले अध्ययनलाई ३३–६, काठमाडौं भ्यालीले भक्तपुर निस्टलाई २७–८ र संस्कृतिले विल्सन एकेडेमीलाई २०–७ ले पाखा लगाए ।
काठमाडौं वर्ल्डलाई सफलता












-1765173906909.webp&w=3840&q=75)
-1765160769087.webp&w=3840&q=75)
-1765159359412.webp&w=3840&q=75)