संस्कृति र युलेन्सलाई उपाधि
स्वयम्भूस्थित घरेलु कोर्टमा भएको गर्ल्स फाइनलमा संस्कृतिले काष्ठमण्डपलाई २७–१९ ले पराजित गर्यो ।
स्वयम्भूस्थित घरेलु कोर्टमा भएको गर्ल्स फाइनलमा संस्कृतिले काष्ठमण्डपलाई २७–१९ ले पराजित गर्यो ।
माल्दिभ्सको मालेमा नेपाल र भुटानबीचको सेमिफाइनल खेल राती सवा ९ बजे हुनेछ ।
लिग चरणमा शीर्ष स्थानमा रहदै सेमिफाइनल पुगेको नेपालले फाइनल प्रवेशका लागि भुटानको सामना गर्ने भएको हो ।
माल्दिभ्समा जारी फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिप अन्तर्गत लिग चरणको आफ्नो अन्तिम खेलमा नेपालले जित निकालेको छ ।
कीर्तिपुरले भक्तपुरलाई ९५–५९ ले पराजित गर्यो । कीर्तिपुरका केभिक महर्जनले २५ स्कोर गरे ।
बसुन्धरास्थित आयोजक ऋत एकेडेमीको कोर्टमा भएको ब्वाइज फाइनलमा एसकेसीले टाइम आउटलाई १२–१० ले पराजित गर्यो ।
माल्दिभ्समा हुने खेल नेपाली समय अनुसार राती सवा ९ मा सुरु हुनेछ ।
मालेमा शनिबार राती भएको खेलमा बंगलादेशलाईलाई हराउँदै नेपालले आफ्नो तेस्रो खेलमा दोस्रो जित निकालेको हो । नेपालले बंगलादेशलाई ९०-६१ को फराकिलो अन्तरले हराएको हो ।
कीर्तिपुर कभर्डहलमा कीर्तिपुरले चन्द्रागिरी नगरपालिकालाई ९५–४० को फराकिलो अन्तरले पराजित गर्यो । कीर्तिपुरको जितमा आशिष थापा मगरले २८ अंक योदान गरे ।
बसुन्धरास्थित आयोजक ऋत एकेडेमीको कोर्टमा मनास्लुले टिम समिटलाई १५–१० तथा आरपीएसलाई ९–५ ले पराजित गर्यो ।
माल्दिभ्समा हुने खेल नेपाली समय अनुसार राती सवा ९ मा सुरु हुनेछ ।