मनास्लु र आईएसलाई गोल्डेनगेट बास्केटबल उपाधि
बत्तीसपुतलीस्थित आयोजक गोल्डेनगेट इन्टरनेसनल कलेजको कोर्टमा भएको ब्वाइज फाइनलमा मनास्लुले ग्रान्डीलाई २०–१७ ले पराजित ग¥यो ।
बत्तीसपुतलीस्थित आयोजक गोल्डेनगेट इन्टरनेसनल कलेजको कोर्टमा भएको ब्वाइज फाइनलमा मनास्लुले ग्रान्डीलाई २०–१७ ले पराजित ग¥यो ।
ग्रान्डी र मनास्लु वल्ड कलेज गोल्डेनगेट इन्टरनेसनल कलेज एसइइ कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको ब्वाइजमा फाइनलमा प्रवेश गरेका छन् ।
चार टिम सहभागी राउन्ड रोविन लिगमा आईएसए नेपाल विजेता तथा बोर्न टु हुप उपविजेता हुँदै फाइनलमा पुगेका हुन् ।
मनास्लु वर्ल्ड कलेज र बलर्स बास्केटबल एकेडेमीले चौथो सूर्योदय एसइइ खुला थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् ।
कोटेश्वरस्थित घरेलु कोर्टमा बिहिबार हिमालयनले ब्राभो ‘बी’ ८–६ ले पराजित ग¥यो । हिमालयसंगै टिभ्स ‘ए’, विल्सन र ब्राभो ‘ए’ पनि सेमिफइनलमा पुगे ।
अन्नपूर्णले फाइनलमा आयोजक कीर्तिपुर नगरपालिकालाई ८१–८८ ले पराजित गर्यो ।
ललितपुरको कुपण्डोलस्थित आयोजक पाटन कलेज फर प्रोफेसनल स्टडीजको कोर्टमा भएको ब्वाइज फाइनलमा गोल्डेनगेट कलेजले द इन्साईट भिजन कलेजलाई २१–१३ ले पराजित गर्यो ।
एस इन्टरनेशनल बिजनेस स्कूलको आयोजनामा जारी प्रतियोगिता अन्तर्गत समूह चरणका खेलहरु सकिएसँगै क्वाटरफाइनल समीकरण पूरा भएको हो ।
पहिलो सेमिफाइनलमा अन्नपूर्णले ललितपुर महानगरपालिकालाई ९५–७० ले पराजित गर्यो । अन्नपूर्णको जितमा राजु परियारले २३ अंक योगदान गरे ।
मालेमा मंगलबार राति भएको दोस्रो सेमिफाइनलमा नेपाललाई भुटानले हराएको हो ।
कीर्तिपुर कभर्डहलमा कीर्तिपुरले ललितपुर महानगरपालिकालाई ८९–८० ले पराजित गर्यो ।