शुक्रबार, कार्तिक १५, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. बास्केटबल
Bhat Bhateni Supermarket Ad

आयोजक कीर्तिपुर समूह विजेता

मंगलबार, असार ५, २०८०खेलपाटी संवाददाता
आयोजक कीर्तिपुर समूह विजेता
Classic Tech Internet Ad

काठमाडौं । आयोजक कीर्तिपुर नगरपालिकाले कीर्तिपुर नगरपालिका अन्तर नगरपालिका मेयर कप यु–१८ पुरुष बास्केटबल प्रतियोगितामा मंगलबार सेमिफाइनलमा प्रवेश गरेको छ ।

कीर्तिपुर समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा पुग्यो । कीर्तिपुर कभर्डहलमा कीर्तिपुरले ललितपुर महानगरपालिकालाई ८९–८० ले पराजित गर्यो । कीर्तिपुरका आदित्य डंगोलले २६ अंक जोडे ।

सुरुका तीन क्वाटरमा कीर्तिपुरले क्रमशः २२–१७, २५–१५ र २७–२२ को अग्रता बनाउदै जितको आधार खडा गरेको थियो । ललितपुरले चौथो तथा अन्तिम क्वाटर २६–१५ ले आफ्नो पक्षमा पारेपनि जित हात पार्न सकेन । पराजयका बावजुद ललितपुर पनि समूह उपविजेता हुँदै सेमिफाइनलमा पुग्न सफल भयो ।

अन्नपूर्ण गाउँपालिकाले समूह ‘ए’ को विजेताका हैसियतले सेमिफाइनलमा स्थान सुरक्षित गर्यो । समूह विजेता बन्न अन्नपूर्णले टोखा नगरपालिकालाई ९९–७७ ले पन्छायो । अन्नपूर्णका राजेश गर्बुजाले १८ स्कोर गरे ।

पहिलो क्वाटरमा ३०–२४ को अग्रता लिएको अन्नपूर्ण दोश्रोमा १६–१७ ले पछि प¥यो । अन्नपूर्णले तेश्रोमा ३१–२३ र चौथोमा २२–१३ ले अग्रता लिदै जित अन्तर फकारिलो बनायो ।

सेमिफाइनलमा अन्नपूर्णको भेट ललितपुरसंग हुनेछ भने कीर्तिपुरले नागर्जुन नगरपालिका विरुद्ध प्रतिस्पर्धा गर्ने छ । सेमिफाइनल बिहीबार हुनेछ ।

Bajaj Pulsar Motorcycle Ad
आयोजक कीर्तिपुर समूह विजेता

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सीसीआरसी र प्रिमियर उपाधिनजिक

सीसीआरसी र प्रिमियर उपाधिनजिक

जेभियर र ग्रिनफिल्डको विजयी सुरुआत

जेभियर र ग्रिनफिल्डको विजयी सुरुआत

अन्तरकलेज बास्केटबल शुक्रबारदेखि

अन्तरकलेज बास्केटबल शुक्रबारदेखि

Bajaj Pulsar Motorcycle Ad
नेपालगन्ज स्विमिङ : पहिलो दिन २६ स्वर्णको टुङ्गो

नेपालगन्ज स्विमिङ : पहिलो दिन २६ स्वर्णको टुङ्गो

एनकेएलले गर्यो जेन्जी आन्दोलनमा ध्वस्त ५ प्रहरी कार्यालय मर्मतसम्भार

एनकेएलले गर्यो जेन्जी आन्दोलनमा ध्वस्त ५ प्रहरी कार्यालय मर्मतसम्भार

 डु प्लेसिसले विराटनगरबाट खेल्ने

डु प्लेसिसले विराटनगरबाट खेल्ने

खड्का मुख्य प्रशिक्षक नियुक्त

खड्का मुख्य प्रशिक्षक नियुक्त

‘ममाथिको कारबाही वैधानिक छैन’

‘ममाथिको कारबाही वैधानिक छैन’

काठमान्डु गोर्खाजलाई शिखर इन्स्योरेन्सको साथ

काठमान्डु गोर्खाजलाई शिखर इन्स्योरेन्सको साथ

वरिष्ठ उपाध्यक्ष खड्का निलम्बनमा

वरिष्ठ उपाध्यक्ष खड्का निलम्बनमा

नेपालगन्ज नेशनल स्विमिङ च्याम्पियनसिप सुरु

नेपालगन्ज नेशनल स्विमिङ च्याम्पियनसिप सुरु