आईटीएफ तेक्वान्दोमा आर्मीलाई ६ स्वर्ण
एकल प्याट्रनका खेलमा आर्मीले ६ स्वर्णका साथ अग्रता कायम गरेको छ ।
एकल प्याट्रनका खेलमा आर्मीले ६ स्वर्णका साथ अग्रता कायम गरेको छ ।
प्रतियोगिता बैशाख १० गतेसम्म चल्नेछ ।
टोकियो सन् २०२० पारालिम्पिक गेम्सको प्रशिक्षण शिविरका लागि नेपालबाट अन्तराष्ट्रिय निर्णायक तेक्वान्दोका अशोक खड्का छनोट भएका छन् ।
सातदोबाटोस्थित तेक्वान्दो एकेडेमी हलमा एक कार्यक्रमकाबीच शुक्रबारबाट क्याम्प सम्पन्न भएको हो ।
मलेसियाको सेलेङ्गरस्थित मेडिकल साइन्स युनिर्भसिटीको कभर्डहलमा च्याम्पियनसिपअन्तर्गत फाइटतर्फ ५४ केजीमुनि स्वर्ण पदक दिलाएको नेपाली टिमका प्रशिक्षक अंकबहादुर घर्तिमगरले जानकारी दिए ।
मार्च ३० र ३१ तारिखमा भएको प्रतियोगितामा अशोकले ९ वटा खेलमा रेफ्रीको भूमिका निर्वाह गरेका थिए ।
प्रशिक्षणमा तीन विभागीय (आर्मी/प्रहरी/एपीएएफ), सातै प्रदेश, केन्द्रसहित पारा खेलाडी गरी ५० जनाको सहभागिता रहेको छ ।
काठमाडौं जिल्ला खेलकुद विकास समितिले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा आयोजना गरेको जिल्ला छनोटबाट खेलाडीको टुंगो लागेको हो ।
पारा खेलाडीको विशेष तयारीका लागि नेपाल तेक्वान्दो संघले जापानको मिकी सिटी नगरपालिकासंग शुक्रबार २ बर्षे सम्झौता गरेको छ ।
रिफ्रेसर कोर्समा विभिन्न राष्ट्रका १ सय १ निर्णायकको सहभागिता रहेको बताइएको छ ।
थर्ड क्लास निर्णायक भएको ८ वर्षको अवधिमा नवीन सेकेन्ड क्लासमा बढुवा भएका हुन् ।