अशोक उत्कृष्ट रेफ्री
सोमबार, १८ चैत्र २०७५खेलपाटी संवाददाता
.jpg&w=3840&q=75)
काठमाडौं । जर्मन ओपन तेक्वान्दो च्याम्पियनसिपमा नेपाली अन्तर्राष्ट्रिय रेफ्री अशोक खड्का उत्कृष्ट रेफ्री घोषित भएका छन् ।
मार्च ३० र ३१ तारिखमा भएको प्रतियोगितामा अशोकले ९ वटा खेलमा रेफ्रीको भूमिका निर्वाह गरेका थिए ।
प्रतियोगितामा करिब ५० राष्ट्रका अन्तर्राष्ट्रिय रेफ्रीको सहभागिता रहेको बताइएको छ ।









-1765539955299.jpeg&w=3840&q=75)



-1765462956105.jpeg&w=3840&q=75)
-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)