भुटानमा नेपाललाई चार स्वर्ण
च्याम्पियनसिपका पदक विजेता सहभागी सबै खेलाडी कोटेश्वर तेक्वान्दो डोजाङका हुन् ।
च्याम्पियनसिपका पदक विजेता सहभागी सबै खेलाडी कोटेश्वर तेक्वान्दो डोजाङका हुन् ।
प्रतिष्ठानले ८ स्वर्ण, २ रजत ४ कांस्य जित्यो । ७ स्वर्ण, १ रजत र ५ कांस्यसाथ लैनचौर दोश्रो भयो ।
अन्जलीले फाइनलमा विश्व निकेतनकी मनीषा मगरसंग प्रतिस्पर्धा गर्ने छिन् ।
प्रवीण र घमले आइटिएफ अन्तर्राष्ट्रिय तेक्वान्दो फेडेरेसनका उपाध्यक्ष एवं अम्पायर कमिटीका अध्यक्ष ग्रान्डमास्टर लियोन वाई मेङसँग कोर्स लिनेछन् ।
सम्मानित अन्य खेलाडीमा रजत बिजेता स्वेता राई,अनिसा कार्की र निलिमा सुनुवार रहेका छन् ।
यसअघि नेपालबाट दीपराज गुरुङले मात्र विश्व च्याम्पियनसिपमा निर्णायक गरेका छन् ।
कोटेश्वरस्थित कोटेश्वर तेक्वान्दो डोजाङको आयोजनामा शनिबार भएको एकदिने च्याम्पियनसिपमा आदिले जुनियर २० केजी मुनि र मुनाले महिला ४९ केजी मुनि तौलसमूहमा स्वर्ण जितेका हुन् ।
आयोजककै खेलाडीसंग खेल्ने क्रममा १३ वर्षीय विवेकको बायाँ हातमा गम्भीर चोट लागेको प्रशिक्षक खड्काले बताए ।
मंगलबार सम्पन्न आइटिएफ तेक्वान्दोमा आर्मीले १६ स्वर्ण,२ रजत र ४ काश्य पदक हात पारेको छ ।
पुलिसले ११ स्वर्ण, ३ रजत र ३ कास्यसहित कुल १७ पदक जित्यो ।
भैरहवा ब्याडमिन्टन कभर्डहल सोमबार पुरुष ८७ केजि माथिको तौल समूहमा राम र अनुजले फाईनलमा स्थान पक्का गरेका हुन् ।
सोमबार भएको खेलमा पुरुष ६६–७० केजी दिलेनले स्वर्ण जितेका हुन् ।