तेक्वान्दोमा युकेश र क्षितिजालाई स्वर्ण
गण्डकी प्रदेशका युकेश थापाले ११ औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको तेक्वान्दोमा स्वर्ण जितेका छन् ।
गण्डकी प्रदेशका युकेश थापाले ११ औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको तेक्वान्दोमा स्वर्ण जितेका छन् ।
नेपाल तेक्वान्दो संघले बिहिबार प्रतियोगिताका लागि इटाली जाने ६ सदस्यीय नेपाली तेक्वान्दो टोलीलाई विदाई गरेको छ ।
लगभग १३ लाख रुपैया बराबरको खेल सामग्री प्रादेशीक संघका उपाध्यक्ष दिपक मल्होत्राले प्रयोजन गरेका हुन् ।
टिम च्याम्पियन बन्ने क्रममा आयोजक टोलीले ८ स्वर्ण, ५ रजत र सात काश्य पदक जितेको हो ।
सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा आयोजना हुने प्रतियोगितामा ७ प्रदेशको खेलाडीले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् ।
भुपेनले सेमिफाईनलमा अफगानिस्तानको राष्ट्रिय टिमका खेलाडीलाई पराजित गदै फाइनल पुगेका थिए ।
यहिँ जुन १६ देखि २१ गतेसम्म हुने प्रतियोगितामा सहभागीता जनाउने ८ सदस्यीय नेपाली टोलीलाई शुक्रबार विदाई गरिएको छ ।
नेपाली टोलीलाई शुक्रबार नेपाल तेक्वान्दो संघका उपाध्यक्ष तथा प्रमुख प्रशिक्षक नन्दुकुमार राईले एक कार्यक्रमबीच बिदाई गरे ।
ललितपुरस्थित सातदोबाटोमा निर्माण भएको तेक्वान्दो एकेडेमी युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (बिश्वकर्मा) ले बिहिबार उद्घाटन गरेका हुन् ।
च्याम्पियनसिपका पदक विजेता सहभागी सबै खेलाडी कोटेश्वर तेक्वान्दो डोजाङका हुन् ।
प्रतिष्ठानले ८ स्वर्ण, २ रजत ४ कांस्य जित्यो । ७ स्वर्ण, १ रजत र ५ कांस्यसाथ लैनचौर दोश्रो भयो ।
अन्जलीले फाइनलमा विश्व निकेतनकी मनीषा मगरसंग प्रतिस्पर्धा गर्ने छिन् ।