मंगलबार, ०१ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

तेक्वान्दो

Bhat Bhateni Supermarket Ad
हलिउड तेक्वान्दोले मनायो स्थापना दिवस

हलिउड तेक्वान्दोले मनायो स्थापना दिवस

हलिउड तेक्वान्दो स्कुलले वर्षका उत्कृष्ट प्रशिक्षार्थीहरुलाई ट्रफी वितरण गर्नुअघि खादा ओढाएर सम्मान गरेको थियो ।

By खेलपाटी संवाददातासोमबार, फागुन ३०, २०७८
Read more →
हिमाला र योग्य सम्मानित

हिमाला र योग्य सम्मानित

गत पुसमा बागमती प्रदेश तेक्वान्दो संघले आयोजना गरेको मेयर कप तेक्वान्दो प्रतियोगिताका पदक विजेता खेलाडीलाई सम्मान गरिएको हो ।

By खेलपाटी संवाददाताशनिबार, फागुन २८, २०७८
Read more →
काठमाडौं टिम च्याम्पियन

काठमाडौं टिम च्याम्पियन

विजेतालाई नेपाली कांग्रेस ललितपुर जिल्लाका सभापति जितेन्द्र श्रेष्ठ, बागमती प्रदेश तेक्वन्दो संघका अध्यक्ष केशव पुरीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

By खेलपाटी संवाददातामंगलबार, फागुन २४, २०७८
Read more →
सञ्जीव सम्मानित

सञ्जीव सम्मानित

विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा लगातार पदक जित्दै आएका सञ्जीवलाई आइतबार तारकेश्वर नगरपालिकाले सम्मान गरेको हो ।

By खेलपाटी संवाददाताआइतबार, फागुन २२, २०७८
Read more →
दिलिप स्मृति तेक्वान्दो भोलिदेखि

दिलिप स्मृति तेक्वान्दो भोलिदेखि

प्रतियोगितामा विभिन्न जिल्ला, डोजाङ र स्कुलका १ सय ७१ खेलाडीको सहभागिता रहने प्रतिष्ठानका अध्यक्ष राजेन्द्री खत्रीले जनाएका छन् ।

By खेलपाटी संवाददाताबिहिबार, फागुन १२, २०७८
Read more →
डोजाङ प्रमुख पुरस्कृत

डोजाङ प्रमुख पुरस्कृत

माघ २८ गते भएको प्रतियोगिताको पुरुषमा अल्पाइनका पुष्पप्रसाद गौतम पहिलो, मैजुकुमारीका नोर्बु मोक्तान दोश्रो तथा बालाजुका सुरेश मानन्धर र योन्सुकका दुर्गामान तामाङ तेश्रो भएका थिए ।

By खेलपाटी संवाददाताआइतबार, फागुन ८, २०७८
Read more →
पुष्प र चन्दुलाई स्वर्ण

पुष्प र चन्दुलाई स्वर्ण

पुरुषमा पुष्पले ६.३० अंक तथा महिलामा चन्दुले ६.७६ अंक जोडे ।

By खेलपाटी संवाददाताशुक्रबार, माघ २८, २०७८
Read more →
नेपालका तीन खेलाडीलाई पदक

नेपालका तीन खेलाडीलाई पदक

प्रतियोगितामा नेपाललगायत अमेरिका, फिलिपिन्स, स्विट्जरल्यान्ड, मकाउ, स्लोभेनियालगायतका राष्ट्रका खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

By खेलपाटी संवाददाताबुधबार, माघ १९, २०७८
Read more →
डोजाङ प्रमुखको पुम्से हुने

डोजाङ प्रमुखको पुम्से हुने

प्रतियोगितामा विभिन्न २ सय डोजाङका २ सय डोजाङ प्रमुखहरुको सहभागिता रहने आयोजक संघका अध्यक्ष अशोक खड्काले जनाएका छन् ।

By खेलपाटी संवाददातामंगलबार, माघ १८, २०७८
Read more →
तेक्वान्दो प्रशिक्षक उज्वलद्वारा लेभल वान कोर्स पूरा

तेक्वान्दो प्रशिक्षक उज्वलद्वारा लेभल वान कोर्स पूरा

यसअघि राष्ट्रिय टोलीमा रहेका उज्वलले नेपालमा स्तरीय खेलाडी उत्पादन सघाउँ पु¥याउने उद्देश्यले प्रशिक्षण कोर्स गरेका बताए । 

By खेलपाटी संवाददाताबुधबार, माघ १२, २०७८
Read more →
अन्तर्राष्ट्रिय निर्णायक अशोकको पदोन्नती

अन्तर्राष्ट्रिय निर्णायक अशोकको पदोन्नती

तेक्वान्दोको वरीयता प्रतियोगिता र रिफ्रेसर कोर्षमा सहभागिता जनाइ प्राप्त गरेको अंकका आधारमा अशोक एक तह माथि उक्लेका हुन् ।

By खेलपाटी संवाददाताबिहिबार, माघ ६, २०७८
Read more →
ओलम्पियन वैद्य र विष्टको सम्मान रकम कटौती 

ओलम्पियन वैद्य र विष्टको सम्मान रकम कटौती 

वैद्य र विष्टले छनोट चरण पार गरी नेपालका लागि ओलम्पिकमा सहभागिता जनाएबापत सघले उनीहरुलाई मासिक रुपमा रकम उपलब्ध गराउदै आएको थियो । 

By खेलपाटी संवाददातासोमबार, माघ ३, २०७८
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 17 of 41Next